सोमबार १५ जेठ २०८०

एजेन्सी / आफ्नी पत्नीलाई बिना अनुमति खोप लगाइदिएको भन्दै क्यानडाका एक व्यक्तिले नर्सको अनु’हारमा मु’क्का हा’नेका छन् ।

क्युबेक प्रान्तस्थित एक सहरको औषधि पसलको कार्यालयमा खोप लगाउन खटिएकी न’र्समाथि मु’क्का प्र’हार भएको हो । क्यानडामा अस्पताल क्षेत्रनजिक खो’पविरोधी प्रदर्शन च’र्किरहेका बेला पछिल्लो घ’टना सार्वजनिक भएको हो ।

सरकारले अनिवार्य खोप र मास्क लगाउनुपर्ने नियम लगाएपछि कतिपयले त्यसको वि’रोध गरेका छन् । सरकारले खो’पविरोधी प्र’दर्शनमा रो’क लगाइने का’नुन ल्याउने तयारी गरेको छ । नर्सलाई कु’टेपछि फ’रार ती व्यक्तिले खोपको वि’रोध गरेका हुन् वा उनकी पत्नीले पहिल्यै खोप लगाएकी थिइन् भन्ने बारेमा प्रष्ट खुलाइएको छै’न ।

क्यानडामा खो’पबिरोधी प्रद’र्शनमा स्वा’स्थ्य क्षेत्रलाई नि’साना बनाइएको छ । विशेषगरी अस्पताल र स्वास्थ्य उप’चारकर्मीमाथि बा’रम्बार आ’क्रमण भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले स्वा’स्थ्यकर्मीमाथि भएका आक्र’मणको नि’न्दा गर्दै दो’षीलाई का’रबाही गर्ने बताउँदै आएका छन् ।

६३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया