सोमबार १३ चैत्र २०७९

रौतहट / प्रदेश नम्बर २ का प्रह’री प्रमुख प्र’हरी नायव महानिरिक्षक (डिआइजी) उमेश रंजितकारको नाममा पैसा उठाएको आ’रोपमा रौतहट प्रह’रीले एक महि’लालाई प’क्राउ गरेको छ ।

प’क्राउ प’र्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ बस्ने शुसिला थापा रहेकी छिन् । थापाले रौतहटको गरुडा नगरपालिकाको विर्तामा रहेको प्र’हरी विद्यालयमा स्थायी जागिर लगाइदिन भन्दै पर्सा मणिपुरका उदास कुमार पाण्डेसँग ६ लाख रुपैंया मा’ग गरेको अडियो सा’र्वजनिक भएको थियो ।

अडियोमा उनले पाण्डेलाई ‘तिमीले सोचेको भन्दा बढि डिमाण्ड आयो के गर्ने ?’ भनेर सोधेकी छिन् । उनले ६ लाख भन्दा घटिमा काम नहुने र तीनजना (प्रिन्सिपल, डिआइजी र अर्को एकजना) मिलेर गर्ने रहेछन् भन्दै पाण्डेसँग सो रकम मा’ग गरेकी छिन् ।

पाण्डेले जवाफमा आफ्नो स्थायी हुन्छ भने कुरा गर्नुहोस् म सो रकम दिन्छु भनेका छन् । यो संवाद लगतै डिआइजी रंजीतकारले फोन गर्नुभयो है भन्दै थापाले फोन का’टेकी छिन् ।

दोस्रो कलमा उनलाई पाण्डेले बैंकमा रसिद जम्मा गरेको फोटो म्यासेन्जरमा पठाइदिने भनेका छन् भने थापाले रसिदको फोटो हेरेर मात्र काम अगाडि बढ्ने जि’किर गरेकी छिन् ।

यो अडियो बाहिरिएपछि प्रह’रीले अनुस’न्धान सुरु गरेको र डिआइजीको नाम लिएर पैसा उठाएको आ’रोपमा थापालाई प’क्राउ गरिएको इलाका प्र’हरी कार्यालय गरुडाका प्र’हरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

उनले प्रारम्भिक अनुस’न्धानमा थापाको डिआइजी रंजीतकारसँग कुनै चिनजान नरहेको र पाण्डेको मि’लोमतोमा नै सो अडियो प्रकरण बनाइएको पाइएको जनाउँदै घ’टनाबारे थप अनुस’न्धान भइरहेको बताए ।

प’क्राउ परेकी थापालाई अभ’द्र व्य’वहार अन्तर्गत मु’द्धा द’र्ता गरेर जिल्ला अदा’लतबाट म्या’द थप गरी अनुस’न्धान भइरहेको प्र’हरीले जनाएको छ । यता प्रदेश नम्बर २ प्रदेश प्रह’री कार्यालयले विभिन्न संचारमाध्यममा डिआइजी रंजीतकारको नाम जोडेर उनकै मि’लोमतोमा थापाले पैसा उठाएको समाचार प्रकाशन भएको प्रति गम्भीर ध्या’नाकर्षण भएको जनाउँदै सो समाचार आ’धारहिन, झु’ठा, कपोल्क’ल्पित, भ्रा’मक, संगठनप्रति ब’दनामी गराउने तवरको भएको प्रतिक्रिया दिएको छ ।

कार्यालयले एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त समाचारहरुमा कुनै पनि सत्यता नर’हेको भन्दै थापालाई डिआइजीको नाम जोडेर नि’हित स्वा’र्थ राखी व्यक्तिगत आर्थिक लाभ गर्ने उद्देश्यका लागि काम गर्न खोजेकोले प’क्राउ गरिएको र उनलाई क’सुर अनुसारको का’नुनी का’रवाही गरिने जनाएको छ । तस्वीर :- इता’जा ख’बर बाट ।

४१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया