मंगलबार ०७ चैत्र २०७९

बैतडी / बैतडीका एक व्यापारीको ह’त्या आ’शङ्कामा प्रह’रीले पाँचजनालाई निय’न्त्रणमा लिएको छ ।

सुर्नया गाउँपालिका– ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मा’सु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा आज बिहान मृ’त फे’ला प’रेका थिए ।

उनको टा’उको, छा’ती र श’रीरका अन्य भा’गमा चो’ट देखिएको र अनुस’न्धानका क्र’ममा ह’त्यामा सम्ल’ग्न भएकोे आश’ङ्कामा पाँचै ज’नालाई नियन्त्र’णमा लिइएको प्र’हरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

उहाँले निय’न्त्रणमा लिइएका सबै स्थानीयवासी भएको र अनुस’न्धान चलिरहेकोले उनीहरूको नाम खुलाउन नमि’ल्ने बताउनुभयो महरालाई सन्सेरीमाडौँकै एक पसल अगाडि मृ’त अवस्थामा देखेपछि स्थानीयवासीले प्रह’रीलाई खबर गरेका थिए ।

अनुस’न्धानका लागि पाटन इलाका प्रह’री कार्यालयका प्रमुख राजेश शाही नेतृत्वको टो’ली घटनास्थ’लमा ख’टिएको छ ।

३६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया