शुक्रबार ०५ कार्तिक २०७८

सुनसरी / इटहरीका महिलाहरूले मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा ता’लाबन्दी गरेका छन् । मेयरले म’हिला सेवाग्राहीलाई अ’पशब्द बो’लेको भन्दै वि’रोधमा उ’त्रिएका उनीहरूले उपमहानगरपालिका गेट अगाडि ना’राबाजी समेत गरेका छन् ।

बुधबार दिउँसो उपमहानगरपालिकालाई ज्ञा’पनपत्र बुझाउँदै कार्यालय अगाडि संयुक्त वि’रोध कार्यक्रमको ब्यानर टाँगेकामा प्रह’रीले ब्यानर निकालिदिएपछि महिलाहरू झ’न् आ’क्रोशित बनेका हुन् । उनीहरूले चौधरीलाई का’रवाही गर्न मा’ग गर्दै नगरे चरणबद्ध आ’न्दोलनका कार्यक्रम गर्ने चे’तावनी दिएका छन् ।

गत बुधबार दिउँसो कार्यालय पुगेका सीता शेर्पा राई र शर्मिला भट्टराईलाई सेवा सिफारिसमा तो’क लगाउने क्रममा महि’लाहरूकै अप’मान हुने गरी ज’थाभावी अ’पशब्द बो’लेर दु’र्व्यवहार गरेको बताइएको छ ।

सो क्रममा मेयर चौधरीले नगर प्र’हरीसमेत लगाउने ध’म्की दिई दु’र्व्यवहार गरी धम्क्या’एको भन्दै दर्जनभन्दा बढी म’हिला अधिकारवादी संस्थाहरूले वि’रोध जनाएका थिए ।

स्थानीय तहको नेतृत्व लिइरहेका प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलाहरूलाई दु’र्व्यवहार भएको भन्दै विभिन्न संघसंस्थाहरूले वि’रोध जनाएका हुन् ।

उनीहरूले बुधबार शान्ति सुरक्षा कायम गर्न, महिला हिं’सा ब’न्द गर्न मा’ग गर्दै ना’राबाजी गरेका हुन् । मेयर चौधरीले सार्वजनिक स्थानमा मा’फी नमा’गेसम्म आ’न्दोलन नरो’किने उनीहरूले बताएका छन् । पूर्वे’ली न्यु’ज बाट ।

१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया