सोमबार ०१ कार्तिक २०७८

झापा / झापा गाउँपालिका–१ सानो माई खो’लामा टु’क्रा–टु’क्रा पारी महि’लाको श’वलाई खो’लामा ब’गाइदिने ४ ज’नालाई झापा प्रह’रीले सा’र्वजनिक गरेको छ । आज जिल्ला प्र’हरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै घ’टनामा संल’ग्न भएको आ’रोपमा ४ जनालाई सार्वजनिक गरेको हो ।

खोलामा नाम वतन नखु’लेको श’व भन्दै त’त्काल समाचार आएपछि झापा प्रह’रीले यो घ’टनालाई अलग्गै हिसावले अनुस’न्धान थालेको थियो । श’व फे’ला परेको केहि दिनमै झापा प्र’हरीले सफलता पाएको छ ।

महि’लाको श’व गत भदौ २५ गते सानो माइमा फे’ला परेको थियो । झापा गाउँपालिका १ सानोमाईखोलामा टा’उको, घा’टी, पे’ट (कम्म’र भन्दा माथिको भाग) तथा घु’डा भन्दा मु’नीको भाग नभएको ला’स स्थानीयले फे’ला पारेका थिए । स्थानीयले ला’स देख्नासाथ प्रह’रीलाई ख’बर गरेका थिए ।

श’व झापा गाउँपालिका १ माइती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५० वर्षी’या डोली भन्ने धोन्नी टुडुको रहेको झापाका प्रह’री उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

ह’त्या आ’रोपमा प्रह’रीले मृ’तकको भान्जा भारत देश किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने व’र्ष २३ को ऐतवार सोरेन, मृ’तकको सौ’ताको भाई झापा गाउँपालिका १ बस्ने वर्ष ३७ को लखन टुडु सतारलाई प’क्राउ गरेको छ ।

यस्तै, घट’ना लु’काउन सहयोग गर्ने सोही ठाउँका ५६ व’र्षीय सिरी साइला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतारलाई प’क्राउ गरी प्र’हरीले सार्वजनिक गरेको छ ।

प्र’हरीका अनुसार मृ’तकका देवर सिंघीमारी ग्राम पञ्चायत बस्ने व’र्ष अन्दाजी ४५/५० का मण्डल हेमरम (सतार) अझै फ’रार रहेको र उनको खो’जी कार्य भईरहेको प्रह’रीले जनाएको छ । युवराज आचार्य, न्यु’ज 24 नेपा’लबाट ।

१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया