बिहिबार २१ मंसिर २०८०

काठमाडौं / जिल्ला अदा’लत काठमाडौंले तनहुँकी रूपा सुनारमाथि वि’भेद गरेको भन्दै घरबेटी सरस्वती प्रधानलाई १ लाख १५ हजार रूपैयाँ धरौ’टी ति’र्न आदे’श दिएको छ । जिल्ला अदा’लत काठमाडौंका न्या’याधीश नारायण प्रसाद सुवेदीको इज’लासले घरबेटी प्रधानलाई धरौ’टी ति’र्न आदे’श दिएको हो ।

केही दिन अगाडि नै सरकारी वकि’ल कार्यालय काठमाडौंले रूपा सुनारको मु’द्दा अदा’लतमा दा’यर गरेको भएतापनि बुधबार (आज) मात्रै घरबेटी प्रधान अदा’लतमा हा’जिर भएपछि थु’नछेक ब’हस गरी धरौ’टी ति’र्न आदे’श दिएको हो ।

गत असारमा कोठा हेर्न गएकी रुपा सुनारले आफू का’मीकी छो’री भएको बताएपछि प्रधानले कोठा दिन अस्वी’कार गरेको आरो’प लागेको थियो । त्यसपछि रुपाले आफूमाथि जाती’य वि’भेद भएको भन्दै घरबेटी प्रधानविरू’द्ध महानगरीय प्र’हरी वृत्त सिंहदरबारमा जा’हेरी दिएकी थिइन् ।

त्यसपछि प्रह’रीले घरबेटी प्रधानलाई पक्रा’उ गरी अनुस’न्धान गरेको थियो । साथै घरबेटी प्रधानमाथि अनुस’न्धान गरी प्रह’रीले सरकारी वकिल कार्यालयमा अनुस’न्धान प्रतिवेदन बुझाएको थियो ।

तर, यता सरकारी वकिल कार्यालयले थप अनुस’न्धान गर्नु भन्दै प्र’तिवेदन फि’र्ता पठाएको थियो, भने घरबेटी प्रधान हि’रासतमुक्त भएकी थिइन् ।

९३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया