
काठमाडौँ / चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपह’रणमा संल’ग्न रही फ’रार एक व्यक्ति लामो समयपछि प’क्रा’उ परेका छन् ।
प्र’हरीको केन्द्रीय अनुस’न्धान ब्यूरो (सिआइवी) को टोलीले नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ मुलाबारीबाट स्थानीय ४५ व’र्षीय राजेन्द्र प’ण्डितलाई प’क्रा’उ गरेको हो ।
अपह’रण तथा श’रीर ब’न्धक क’सुरमा उ’च्च अ’दालत हेटौँडा इ’जलासको वि.सं. २०७० माघ २१ को फै’सलाले उनलाई ९ वर्ष कै’द र रु ५० हजार ज’रिवाना सु’नाएको थियो ।
उनलाई तत्कालीन मु’लुकी ऐ’न, (२०२०) को अपह’रण तथा श’रीर ब’न्धक लिनेको मह’लको ३ नं बमोजिम सात वर्ष कै’द र सोही महलको ७ नं बमोजिम दुई वर्ष थप कै’द गरी जम्मा नौ वर्ष कै’द तो’किएको थियो ।
त्यसपछि प’ण्डित फ’रार हुँदै क’हिले ने’पाल त कहि’ले भा’रतमा लु’केर बसेका थि’ए । पछिल्लो समयमा ने’पाल प्रवे’श गरेको सू’चना पा’एपछि केही अघिदेखि सि’आइवीको टोलीले उनको खो’जी थालेकोमा मङ्गलबार प’क्रा’उ परेका हुन् ।
उनलाई फै’सला का’र्यान्वयनका लागि आज जिल्ला अदा’लत काठमाडौँमा पे’स गरिएको सि’आइवीका प्रवक्ता प्र’हरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।
अपह’रणमा संल’ग्न नुवाकोटका बद्रिप्रसाद ढुङ्गाना, काठमाडौँका गौतम योञ्जन, भारतका रोहित पालिवाल लगायत प’क्रा’उ परिसकेका छन् । मुख्य अ’भियुक्त भनिएका नुवाकोटका भीमसेन प’ण्डित अ’झै फ’रार छन् ।
भारतमा रहेका उनको खो’जी जारी रहेको प्रह’रीले जनाएको छ । राजेन्द्र भने भीमसेनका नजिकका मान्छे हुन् । उनी डा श्रेष्ठको अपह’रणपछि राख्ने ठाउँको व्यव’स्थापनमा संल’ग्न रहेको प्रह’रीले जनाएको छ ।
वि सं २०६७ जेठ ४ मा चितवनको भरतपुर महानगरपालिका–१०, साबिकको भरतपुर नगरपालिका–१० चौबिसकोटीस्थित चितवन अस्पतालबाट घर फ’र्कँदै ग’र्दा स्थानीय हाकिमचोक नजिकको भित्री स’डकबाट डा श्रे’ष्ठलाई अपह’रण गरिएको थि’यो ।
प्रह’री प्रधा’न कार्यालयका अनुसार अपह’रणपछि उहाँलाई काठमाडौँ र नुवाकोटका विभिन्न ठाउँमा ब’न्धक बनाई रा’खिएको थियो । अपह’रण भएको १८ दिनपछि फि’रौती लिएर डा श्रेष्ठलाई अपह’रणकारीले छा’डेका थि’ए । अपह’रणको चार दिनपछि उहाँको ब्रिफकेस चितवनको मुग्लिन नजिक घो’प्टेभिरमा फे’ला परेको थियो ।
अपह’रणकारीलाई उहाँका परिवारले फि’रौतीबापत भारतमा साढे तीन कि’लो सुन (तत्कालीन मूल्यअनुसार रु एक करोड १० लाख पर्ने) बुझा’एपछि डा श्रेष्ठ वि सं २०६७ जेठ २२ गते धादिङको माझिकोटबाट अपह’रणमुक्त हुनुभएको थियो ।
त्यो बेला उनीहरुले क’ल बा’इपास गरेर परिवारसँग सम्प’र्क गर्ने गरेका थिए । यसअघि काठमाडौँ महानगरपालिका–४ ब’स्ने ४१ वर्षी’य गौतम योञ्जनलाई पनि सि’आइवीको टो’लीले नै काठमाडौँबाट प’क्रा’उ गरेको थियो ।