
सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए । बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १०:१५ तिर वडा कार्यालयकै लेन्डलाइन नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गरे ।
फोन रिसिभ हुनेबित्तिकै उनलाई तपाईं कार्यकक्षमा हुनुहुन्न् कता हुनुहुन्छ ? अहिले सम्म कार्यलयमा नआउने हो ? भनेर ध’म्की दिन थाले । वडाअध्यक्षले केही काम परे कार्यवाहक अध्यक्ष आउनुहुन्छ बस्दै गर्नुस् न म वडाकै कार्यक्रमका लागि यता होटेलमा छु भनेर जवाफ दिएर फोन राखे ।
उनले फेरि वडाअध्यक्षलाई फोन गरेर तपाइँ आउनुहुन्छ की वडा कार्यालय ज’लाइदिम ? भनेर ध’म्की दिए । त्यसपछि अध्यक्ष सुनारले वडा कार्यालयका कर्मचारीलाई फोन गरेर उनको काम गरिदिन नि’र्देशन दिए ।
‘यसको झण्डै १० मिनेटपछि वडा कार्यालयमा आ’गजनी भयो भन्ने खबर आयो’ वडाअध्यक्ष सुनारले भने, ‘म अच’म्मित छु ।’ उनले दिएको जानकारी अनुसार आ’गजनी गर्ने व्यक्ति सोही वडाका वास्तवमा लामिछाने हुन् ।
आ’गजनीबाट वडाका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु ज’लेर न’ष्ट भएका छन् । लामिछाने त्यो दिन बिहानैदेखि दुईचार जनालाई का’ट्नु’छ भन्दै खुँ’डा बो’केर हिँडेका थिए ।
अध्यक्ष सुनारले भने, ‘हाम्रो कर्मचारी भाई अलि सानो हुनुहुन्छ । ड’राएर बाहिर नै बसेछन् । त्यी व्यक्ति कार्यकक्षमा पसेर पे’ट्रोल छ’र्केर आ’गो लगाइदि’एछन् ।’ प्रह’रीले लामिछानेलाई अहिलेसम्म नियन्त्र’णमा लिन सकेको छैन ।
नगरप्रमुख देवकुमार सुवेदीले वडा कार्यालयको निरीक्षण समेत गरेका छन् । जिल्ला प्र’हरी कार्यालय सुर्खे’तका प्र’हरी सहायक निरीक्षक कनकबहादुर शाहीले प्र’हरी घट’नास्थलमा पुगेको र अनुस’न्धान भइरहेको जानकारी दिए । रा’तो पाटीबा’ट, तस्वीर:- सांके’तिक ।