
सिरहा / श्रीमानकाे ह’त्यामा संल’ग्न रहेको आ’रोपमा सिरहा प्र’हरीले एक महि’लालाई प’क्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षी’य दुखरन महराको ह’त्या आ’रोपमा उहाँकी ३८ वर्षीया श्रीम’ती हरिहरदेवी महरालाई सोमबार प’क्राउ गरेको हो ।
दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनगरस्थित बरही गाउँमा घाँ’टी रे’टी ह’त्या गरेको अव’स्थामा श’व फे’ला परेको थि’यो ।
भारतीय प्रह’रीले दुखरनको श’व फे’ला परेपछि नेपाल प्र’हरीसँग समन्वय गरी अनुस’न्धान अघि बढाएको र अनुस’न्धानका क्रममा उहाँकी श्री’मती हरिहरदेवीको संल’ग्नता पाइएपछि प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय सिरहाका प्रवक्ता प्रह’री नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो ।
घट’नामा सं’लग्न भारतीय २६ वर्षीय मुकेश यादवलाई भारतीय प्र’हरीले प’क्राउ गरी अनुस’न्धान गरिरहेको प्रह’री नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । उपचारको ब’हानामा दुखरणलाई भारतको जयनगर पुर्याइ हरिहरदेवीले भा’रतीय ना’गरिक मुकेश यादव समूहलाई ६० हजार रकमको सुपा’री दिएकी थिइन् ।
श्रीमान् दुखरनले गर्ने घरेलु हिं’सा र अवै’ध प्रेम सम्ब’न्धका कारण श्रीमती हरिहरदेवीकै योजनामा दुखरनको ह’त्या भएको प्रह’रीको अनुस’न्धानबाट खुलेको प्र’हरी नायब उपरीक्षक बुढाथोकीको भनाइ छ । महरा दम्पतीको चार छोराछोरी छन् । वैदेशिक रोजगारीबाट फर्किएका महराले आफ्नै घरमा फर्निचर तथा किराना पसल सञ्चालन गरेका थिए ।
श्रीमानले म’दिरा से’वन गरी आफूलाई विदेशमा हुँदा कमाएको पैसा कहाँ ख’र्च गरिस् भन्दै कु’टपिट गर्ने गरेकाले आफ्ना प्रेमी भारतीय नागरिक मुकेशसँग मिलेर हरिहरदेवीले श्री’मान् दुखरनको ह’त्याको योजना बनाएको अनुस’न्धानबाट खुले’को प्रह’री नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । घ’टनाबारे थप अनुस’न्धान भइरहेको उहाँको भनाइ छ । न्यु’ज 24 नेपा’लबाट ।