सोमबार ०१ कार्तिक २०७८

बुटवल / पहिरोका कारण स’मस्यामा परेकाहरुको अवस्था बुझ्न गएका मेयरले उ’ल्टै मु’क्का भे’टेका छन् । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले मु’क्का भे’टेका हुन् ।

उनलाई बाढी पहि’रोमा परेकाहरुले मु’क्का हा’नेको समाचार अहिले चर्चामा छ । सोमवार उनी अनुग’मनमा निस्किएका थिए । बुटवलकै ज्योतिनगर क्षेत्रका पहिरो पी’डितहरुको अवस्था बुझ्न उनी त्यस तर्फ गएका थिए । त्यहाँका आ’क्रोशित समूहमध्येका एक जनाले मेयरलाई मु’क्का दिएका हुन् ।

सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगेका मेयर सुवेदीलाई एक जना युवाले अ’चानक मु’क्का हा’नेपछि अवस्था वि’ग्रिएको थियो । मेयरसँगै रहेका प्र’हरी र नगरप्रहरीले उनलाई जो’गाएका थिए ।

पहिरोले वि’स्थापित भएको लामो समयसम्म पनि कुनै व्यव’स्थापनको पहल उपमहानगरपालिकाले न’गरेको भन्दै स्थानीय ती युवाले यस्तो गरेका हुन् । पहिरोले सो क्षेत्रका ५० बढी परिवार वि’स्थापित भएका छन् । हे’र्नुहोस् भिडियो :

२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया