
संखुवासभा /संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सा,’मू’हि’क ह,’त्या प्रक’रणमा नयाँ रह’स्य खुलेको छ । यसअघि प्र’हरीले ह,’त्या,’काण्डमा मुख्य आ,’रोपी भन्दै लोकबहादुर कार्कीलाई प’क्राउ गरी सार्वज’निक गरेको थियो ।
तर, सो ह,’त्या,’काण्डमा अन्य चारजना आ,’रोपीलाई पनि प्रह’रीले सा’र्वजनिक गरेको छ । ह,’त्याका मुख्य यो,’जनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको प्र’हरी अनुस’न्धानबाट खु,’लेको छ ।
जिल्ला प्र’हरी कार्यालय संखुवासभाले घ,’टनामा सं,’लग्न भएको आ,’रोपमा प’क्राउ परेका थप चारजनालाई सोमबार बिहान सा’र्वजनिक गरेको हो ।
ह,’त्या घ,’टनामा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीको सं,’लग्नता देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गत २१ भदौमा ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बु,’हारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाति दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको ह,’त्या भएको थियो ।
यसअघि पक्राउ परेका लो,’कबहादुरले आफूमाथि विभिन्न ला,’ञ्छना ल,’गाएको, हे,’पेकाले तेजबहादुरको ह,’त्या गरेको र अन्यले पनि दे,’खेकाले थप पाँचजनाको ह,’त्या गरेको ब,’यान दिएको प्र’हरीले जनाएको थियो । ह,’त्याको अघिल्लो साँझ ८ बजे लोकबहादुरको घरमा बसेर खड्गबहादुर सहित चार जना मि,’लेर यो,’जना बनाएका थिए ।
‘भदौ २१ मा खेताला बोलाउन घरमा तेजबहादुर आएको मौकामा ह,’त्या गर्ने सं,’ग,’ठित यो’जना देखिन्छ’ जिल्ला प्र’हरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले भने, ‘पाँच जना मि,’लेर कसैले चि,’पर्ट र कसैले छु,’रीले हा,’नेर सा,’मुहिक ह,’त्या गरेको अनुस’न्धानबाट खु’लेको छ ।
८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई लोक बहादुर र उनका काकाका छोरा ह,’स्तबहादुरले मु,’ख थु,’नेर चि,’र्पटले हा,’नेर ह,’त्या गरेका थिए ।