सोमबार ०१ कार्तिक २०७८

काठमाडौ / घ’टना भएको धेरै दिन पछि संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको श’व फेला परेको घट’नामा मुख्य ब्यक्ति नै लोकबहादुर नभएर उनका काका भएको खुलेको छ ।

प्रह’रीले घट’नामा सं’लग्न सबैलाई प’क्राउ गरी सोमवार सार्वजनिक गरेको छ । लोकबहादुरको बया’नका आधारमा प्र’हरीले अरुलाई पनि प’क्राउ गरेको हो ।

प’क्राउ पर्नेमा ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् रहेको प्रह’रीले जनाएको छ ।

भदौ २६ मा प्र’हरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई प’क्राउ गरेको थियो भने त्यसको केही दिन पछि उनका भाईलाई पनि प’क्राउ गरेको थियो । लोकबहादुरका भाई नरेशवाट रञ्जुले प्रयोग गर्ने मोवाइल समेत फे’ला परेपछि उनी प’क्राउ परेका थिए । सोही मोवाइलका कारण अरुको पनि घ’टनामा संल’ग्नता देखिएको छ ।

प’क्राउ परेका सबैले घ’टना स्वी’कार गरेका छन् । लोकबहादुरका काका खड्गबहादुर घट’नाको मुख्य योजनाकार रहेको दा’वी प्र’हरीले गरेको छ । योजना भने लोकबहादुरको घरमै भएको थियो । घट’ना प्रह’रीले अनुमान गरेजस्तै विहान तिर भएको उनीहरुको वया’नवाट पनि खुलेको छ ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको श’व फे’ला परेको थियो ।

लोकबहादुरको घरमा बसेर काका सहित सबै जनाले घ’टनाको योजना बनाएको अनुस’न्धानमा खु’लेको प्रह’रीले जनाएको छ । तेजबहादुर खेताला बोलाउन आएको बेलामा घट’ना गराउने योजना उनीहरुको पहिल्यै देखि थियो अनुस’न्धानमा सं’लग्न प्रह’रीले भने ।

प’क्राउ परेकाहरुले आफूहरुमाथि निरन्तर अ’पमान गरेकाले यस्तो निर्णयमा पुगेको बताएका छन् । कसैलाई पा’गल त कसैलाई ज ड्या हा भनेका कारण रि’स उठेको बताएका छन् ।

तेजबहादुरको परिवार उनीहरु भन्दा आर्थिक रुपमा सम्पन्न भएका कारण पनि उनीहरुलाई रि’स उठेको थियो । सुरुमा तेजबहादुर र उनकी श्रीमतीलाई मात्र मा’र्ने योजना भएको भएपनि पछि अरुले पनि घट’ना देखेका कारण परिवारका सबै परेको उनीहरुले प्र’हरी समक्ष बयान दिएका छन् ।

तेजबहादुरको परिवारमा रहेका ७ जनामध्ये ६ जनाको श’व फे’ला परेको थियो । तर उनीहरुले बौदमान कार्कीलाई भने केही गरेनन् । आफुहरुलाई बौदमानले निकै माया गर्ने गरेका कारण उनलाई केही नगरेको उनीहरुले प्र’हरी समक्ष बयानमा भनेका छन् । उनले कान पनि नसु’न्ने र आँखा पनि नदे’ख्ने भएका कारण कुनै जो’खिम नभएकाले उनलाई छो’डेको बताएका छन् ।

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया