
काठमाडौं / चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मा’सुको मूल्य घटेको छ । निषेधा’ज्ञा खुलेर बजारमा मा’सुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मा’सुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको छ । म’हामारीको अवस्था सामान्य हुँदै जाँदा कुखुराको उत्पादन बढेको, तर खपत कम भएकाले मूल्य घटेको हो ।
महा’मारीको प्रभाव कम हुँदै गए पनि ठूला होटेल, रेष्टुराँ, पार्टी प्यालेसहरू राम्ररी चल्न सकेका छै’नन् । यस्तै स्कुल, क्याम्पसहरू अझै ब’न्द रहेकाले मा’सुको खपत बढ्न नसकेको व्यवसायीहरू बताउँछन् ।
मा’सु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक ७ लाख किलो मा’सुको खपत हुने गरेकोमा अहिले यो परिमाण घ’टेर करीब ४ लाख ९० हजार किलोमा सी’मित रहेको छ ।
‘सामान्यतया चाडपर्वका बेला मा’सुको खपत बढ्ने भएकाले मूल्य बढ्नुपर्ने हो, मूल्य घटिरहे’काले महा’मारीका कारण उपभोक्ताको क्रयशक्ति घ’टेको अनुमान गर्न सकिन्छ,’ उनले भने ।
महामा’रीको समयमा विक्री नहुने त्रा’सका कारण करीब ४० प्रतिशत कुखुरा पालक किसानले आफ्ना खोरमा कुखुरा हालेका थिएनन् । तर अहिले अवस्था सामान्य हुँदै गएपछि अधिकांश किसानले कुखुरा हालेकाले उत्पादन बढेको बताइएको छ ।
सम्बद्ध किसानले अहिले कुखुराको उत्पादन बढेको बताए तापनि ह्याचरी संघका अनुसार उत्पादन खासै नब’ढेको समाचार आ’जको आ’र्थिक अ’भियान दै’निकमा छा’पिएको छ ।