
काठमाडौं / स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पला’यन हुनबाट रो’क्ने नीति तथा कार्यक्रम ल्याउने घो’षणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन ।
को’रोना कह’रपछि वैदेशिक रोजगारीमा अस’न्तुलन देखिएको छ । को’भिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले वैदेशिक रोजगारीमा धेरै गि’रावट आएको छ ।
नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्यांकअनुसार २०७७\०७८ मा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानीकरण) ६२.८ प्रतिशतले घ’टेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०.८ प्रतिशतले गरेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने श्रमिकको संख्या ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४।७ प्रतिशतले घटेको थियो । यो स’माचार आ’जको अ’न्नपूर्ण पो’स्ट् दै’निकमा छ ।