बुधबार ०३ कार्तिक २०७८

काठमाडौं / राजावादी समूहले २०४७ सालकै संविधान लागू गर्नुपर्ने मा’ग गर्दै काठमाडौंमा प्र’दर्शन गरेका छन् । राजसंस्था र हिन्दूराष्ट्र २०४७ सालकै संविधान व्यू’ताउनुपर्ने भन्दै उनीहरुले आइतबार काठमाडौंको बानेश्वरमा प्र’दर्शन गरेका हुन् ।

प्रद’र्शनका क्रममा उनीहरुले मुलुकको संविधानको प्रति ज’लाएका थिए । माइतीघर मण्डलाबाट सुरु भएको राजावादी समूहको ¥याली संविधान वि’रोधी नाराबाजीका साथ वानेश्वर पुगेको थियो ।

उनीहरुले नि’षेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि प्रह’रीले ब’ल प्र’योग गरेर रो’केको थियो । प्रद’र्शनमा सहभागीहरुले २०४७ सालकै संविधान ला’गू गर्नुपर्ने मा’ग गर्दै ना’राबाजी गरेका थिए ।

११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया