
संखुवासभा / सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको घ’ट्नामा सं’लग्न रहेको आ’रोपमा प्रह’रीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुस’न्धानमा ता’नेको छ ।
एकै परिवारका छ जनाको घ’ट्ना भएको सो घ’टनामा सं’लग्न रहेको आरो’पमा अनुस’न्धानका लागि चार जनालाई तानिएको प्रदेश नं. १ प्रह’री कार्यालय विराटनगरका प्रवक्ता प्रह’री उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । घ’टनामा अन्य व्यक्तिको समेत सं’लग्नता भएको आ’शङकामा अनुसन्धान सुरु गरेको प्र’हरीले जनाएको छ ।
उहाँका अनुसार सो घटनामा सं’लग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले प’क्राउ गरिसकेको छ । निय’न्त्रणमा लिएको अन्य चार जनामाथि प्रहरीले अनुस’न्धान थालेको प्रवक्ता प्रहरी उपरीक्षक राईले बताउनुभयो । मृ’तक रञ्जना कार्कीको ह’राएको मोबाइल प्रह’रीले गत शुक्रबार फे’ला पारेपछि अनुस’न्धान टोली पुनः घ’टनास्थल केन्द्रमा पुगेको प्रवक्ता राईको भनाइ छ ।
घट’नाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्र’हरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरीसहित छ जनाको टोली घट’नास्थल पुगेर पुनः अनुस’न्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिनुभयो ।
गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको ह’ ‘त्या भएको थियो । लोकबहादुरले छ जनाको ह’ ‘त्या गरेको बताइएको छ ।
लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई निय’न्त्रणमा लिएको थियो । घ’ट्नामा सं’लग्न भएको आ’रो’पमा प’क्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जना माथिसमेत प्रह’रीले अनुस’न्धान थालेका प्रवक्ता राईले बताउनुभयो ।
सङ्खुवासभा प्र’हरीले घ’टनाको सातौँ दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई प’क्राउ गरी प्र’हरीले सा’र्वजनिक गरेको थियो । रञ्जनाको मोबाइल घ’टना भएको बिहानदेखि नै ह’राएको थियो । सो मोबाइल लोकबहादुरको घरमा फे’ला पारेको थियो ।