सोमबार ०१ कार्तिक २०७८

एजेन्सी / पैसाको लागि मानिसले के सम्म गर्न सक्छ ? तपाईले कल्पना गर्न सक्छु हुन्छ ? कसैले विवा’हलाई नै पनि ब्यव’साय बनाएको हुन्छ ।

भारतको पटियालामा एउटा त्यस्तै घट’ना भएको छ । ८ पट’क वि’वाह गरेकी एक बे’हुली प’क्राउ परिन् । पटियालामा बस्ने यि युव’ती र श्रीमान सहितका उनका परिवारले विवा’हलाई नै ब्यव’साय बनाएका थिए ।

यो कथा कुनै टिभी सिरियल भन्दा कम छैन। एक के’टीको बिहे हुन्छ। विवाह पछि उनी राम्रो जीवन बिताउन चाह’न्थिन्। तर पैसा राम्रो जीवन बिताउन को लागी आवश्यक थियो, र पैसा उनीसंग थि’एन। त्यहीँबाट उसले अरु केहि सोच्न थालिन् । उनले विवा’हलाई ब्या’पार बनाउने निर्णय गरीन् ।

यो निर्णयसंगै घरका परिवारका सदस्य पनि परिवर्तन भए । श्रीमान् भाइ बने , सासु आमा बनिन् र नन्द अमाजू र भाउजूले दिदी बहिनीको भूमिका निभाउन थाले ।

त्यसपछि सबै मिलेर ति बेहुलीका लागि नयाँ बेहु’ला खो’ज्न थाले । यस्तो गरी गरी ति महिलाको विवाह ८ ठाउँमा हुन्छ । विवाह गर्दै वेहुलाको सम्पत्ती र पैसा लिएर वेप’त्ता हु’न्थिन् ।

तर जब नर्वौ वि’वाह गर्न लागेकी थि’इन् उनको वास्तविकता खुल्छ । प’क्राउ परेकी उनको स्वास्थ्य जाँच गरिन्छ । त्यसपछि सबैको हो’स् उ’ड्छ । स्वास्थ्य जाँचवाट थाहा हुन्छ उनी त एच’आइ’भी पो’जेटिभ रै’छन् ।

अनुस’न्धानमा सहभागी प्र’हरीका अनुसार उनले अझै धेरै वि’वाह गरेको हुनसक्छ । अझै ३ वटा जति विवा’हको घट’ना प्रह’रीमा आउन सक्ने ति अफिसरले बताएका छन् । इ’ताजा ख’बरबाट ।

१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया