
आज श्री शाके १९४३ बि.स.२०७८ साल असोज २ गते शनिबार इश्वी सन २०२१ सेप्टेम्बर १८ तारीख भाद्र शुक्लपक्ष त्रयोदशी तिथी धनिष्ठा नक्षत्र सुकर्मा योग कौलव करण चन्द्रमा मकर राशिमा पश्चात कुम्भ राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग रा’क्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु शनि प्रदोषव्रत इन्द्रध्वजोत्थान मतछोयके न्हुघया (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य क्षेत्रमा लगाईएको गलन सिलताको कदर हुने समय रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न गर्न सक्नेछन । मध्यान पश्चात भने नयाँकार्यको थालनी तथा आम्दानीको क्षेत्र उत्तम रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गैर ब्यक्तिको संगतले अप’जसको साम’ना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमे’लाको सा’मना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ईष्ट मित्र बिच सामान्य बा’दबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि सम’स्याले स’ताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेको छ । माल सामान ह’राउन सक्ने सम्भाबना रहेको छ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झ’न्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बा’दबिवादको झ’मेलामा फसि’ने सम्भाबना रहेकोछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नजिकका ब्यक्ति बाट धो’का मिल्न सक्छ स’जग रहनु होला । यात्रामा सामान्य कठि’नाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्या’सित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेको छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । अरुको साथ सहयोग बाट बि’ग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जि’द्दी स्वभावको कारण प्रतिश्पर्धामा परा’जयको सा’मना गर्नुपर्नेछ । स्वास्थको गड’बढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको द’बाबको महसुस हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्न’ता बो’ध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु क’मजोर भएको महसुस हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्र जनको साथ सहयोग बाट बि’ग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रु’टिका कारण आत्मसम्मानमा ठे’स पुग्न सक्ने सम्भाबना रहेकोछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सञ्चित रकम खर्च हुने योग रहेको छ । अरुको दबा’बको कारण मान’शिक स’मस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अधिक आत्मबिश्वास तथा घम’डका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य त’नाब उत्पन्न हुन सक्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्य थालनिका निम्ति आट र साहशको क’७-मि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिश्वासिलो ब्यक्ति हरुबाट धो’का हुन सक्छ । श’त्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुने योग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । अधुरा कार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्य’ताका कारण कार्यक्षेत्रमा अपज’सको सम्भाबना रहनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात को’ध्रको कारण मा’नसीक चि’न्ता रहन सक्छ । तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धो’का हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।