आइतबार ०७ आश्विन २०८०

काठमाडौं / नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकारले छिमेकी राष्ट्रसँगको सम्बन्ध बि’गार्न खोजेको आ’रोप लगाएका छन् ।

शुक्रबार नयाँ किरण समूहले आयोजना गरेको ‘नयाँ सरकारको कुटनीतिक अभिमूखिकरण : सम्भाव्य विश्लेषण’ बिषयक बिचार गोष्ठीमा ज्ञवालीले सीमालगायतका विषय निकालेर सरकारले छिमेकी राष्ट्रसँग कुटनीतिक सम्बन्ध बि’गार्न खोजेको आ’रोप लगाएका हुन् ।

ज्ञवालीले भा’रतसँगको सी’मा वि’वादलाई छाडेर चीनसँगको सी’मा वि’वाद सिर्जना गर्न खाजेको त’र्क गरे । सम’स्या भएको स्थानमा चूप बस्ने र समस्या नै नभएको ठाउँमा वि’वाद निकालेर सरकारले चीनसँग चि’सोपना ख’डा गर्न खोजेको उनले बताए ।

ज्ञवालीले दार्चुलामा तुइन चु’डाएर नेपाली बेप’त्ता भएको घट’ना दुई महिना हुन लाग्दा पनि सरकारले भारतसँग कुटनीतिक प्र’तिवाद गर्न नसकेको बताए । ज्ञवालीले छिमेकी मु’लुक लगायत अन्य मुलुकसँगको सम्बन्ध नेपालको सार्वभौम समानताका आधारमा अघि बढाउनुपर्ने धारणा राखे ।

४२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया