आइतबार १७ मंसिर २०८०

काठमाडौँ / आफूलाई सामाजिक अभिय’न्ता बताउँदै आएका पुण्य गौतम प्र’हरी हि’रासतमा अ’न’श’न बसिरहेका छन् । भदौ २७ मा प’क्रा’उ परेका गौतमलाई महानगरीय प्र’हरी वृत्त नयाँ बानेश्वरको हि’रासतमा राखिएकोमा त्यहीँ अ’न’स’न थालेको एक प्र’ह’री अधिकारीले बताए ।

‘अभियन्ता’भन्दै युट्युवमा अन्तवा’र्ता दिँदै हिँड्ने गौतमलाई प्रह’रीले अमेरिकी परियोजना एमसिसिको बि’रो’ध गरेको आ’रोपमा बानेश्वरबाट प’क्रे’को थियो ।

प्रह’रीले उनलाई सार्वजनिक हित वि’रुद्ध क’सुर गरेको मु’द्दामा हि’रा’सतमा राखेको हो । गौतमले हि’रासतमा अ’न’सन बसेको तथ्य भने प्र’हरीले लु’का’ए’को छ । महानगरीय प्र’ह’री प’रिसर काठमाडौंका एसपी रमेश बस्नेतले अ’न’श’न बसेको थाहा नभएको दा’वी गरे ।

२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु रुद्रप्रसाद गौतमको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य प्रसाद गौतम । खेतको काम, दाउरा, घाँस, मेलापात गर्दै सामान्य मान्छेसरह बाल्यकाल बि’ताएका उनी गाउँका सुखदुःखको भो’गाइ भो’ग्दै यहाँसम्म आइपुगेका हुन् ।

सानै उमेरदेखि पढ्न मन गर्ने स्वभावका गौतम पढाइमा सधैँ प्रथम हुन्थे । पढ्न जान्ने भएकाले उनलाई प्रायः सबैले चिन्थे । स्कुलमा हुने विविध कार्यक्रम, हाजिरी जवाफ कविता वाचनलगायतका कार्यक्रममा उनी सधैँ भाग लिन्थे र स्थान पनि हात पार्थे ।

त्यस्तै भाषण गर्ने काममा उनी सधैँ अरुको रोजाइमा पर्ने गरेको सुनाउँछन् । भाषण देख्नेले त उनलाई नेताकै पगरी गुथाइदिन्थे । त्यही भएर होला उनलाई आफ्नो जन्म नै राजनीतिका लागि भएजस्तो लाग्छ ।

गौतमको राजनीतिक जीवन २०४५ सालबाट अनेरास्ववियुको स्कुल इकाइ कमिटीमा आबद्ध भएर काम गर्न थालेपछि सुरु भएको हो । राम्रो र क’डा स्व’भावका उनले सानो छँदै कार्यक्रम उद्घोषण गर्ने, राम्रो भाषण गर्ने कला सिकिसकेका थिए । इता’जा ख’बरबाट ।

२९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया