आइतबार १७ मंसिर २०८०

बुटवल / लुम्बिनी प्रदेशकी सांसद बिमला वली फेरि च’र्चामा आएकी छिन् । शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार ढा’ल्न निर्णायक भूमिका खेलेकी वलीले आफूमाथि अपह’र’णको आ’रोप लगाएकी थिइन् । उनी यही विषयमा आज प्रह’रीसम्म पुगेकी छिन् ।

पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जना वि’रुद्ध वलीले जिल्ला प्रह’री कार्यालय रुपन्देहीमा कि”टा’नी जा’हेरी दिएकी छिन् । घ’टना दाङको भएकाले प्रह’रीले उतै पठाइदिएको छ ।

जाहे”रीमा वलीले आफूलाई दाङस्थित घरबाट अप’ह’रण गरी १५ साउन देखि मुख्यमन्त्रीको बुटवलस्थित निवासमा ब’न्धक बनाएको उल्लेख गरेकी छिन् ।

५ दिनसम्म ब’न्धक बनाएपछि आफू शौचालय जाँदा लगाउने जुत्ता लगाएर भा’ग्न सफल भएको बताएकी छिन् । अप’ह’रण र श’रीर ब’न्धकसम्बन्धी का’नुन अनु’सार का’रबाहीको मा’ग समेत गरेकी छिन् ।

प्रदेश सांसद उत्तरकुमार वलीको नि’ध’नपछि नेकपाबाट उपनिर्वाचनमा दाङबाट विमला वली विजयी भएकी थिइन् । एमाले र माओवादी केन्द्र ब्युँ’तदा उनी माओवादीमा रहेको बताइन् । तर, लुम्बिनीमा सत्ता सं’घ’र्ष हुँदा उनले साउनको तेस्रो साता एमालेमा रहेको विज्ञप्तिमार्फत् सार्वजनिक गरिन् । त्यतिबेला उनी मुख्यमन्त्रीको निवासमा थिइन् ।

पछि माओवादी केन्द्रमा रहेको भन्दै पत्रकार सम्मेलन नै गरिन् । वलीले माओवादी रोजेपछि शंकर पोखरेल नेतृत्वको सरकार ढ’ले’को थि’यो ।

वलीका कारण पोखरेलले विगत देखि वर्तमानसम्म हैरा’नी भो’गिरहेका छन् । वली जहाँबाट निर्वाचित भइन् त्यो पोखरेलको पनि गृहजिल्ला हो । यसकारण उनका लागि यो प्रतिष्ठाको विषय बन्न पुग्यो । दाङमै पोखरेल कम’जोर रहेको सन्देश गइरह्यो ।

पोखरेललाई आफ्ना विश्वासपात्रहरु ख’टा’एर वलीलाई सम्झाएर मन्त्रीसहितको आ’श्वासन दिएर समर्थन गर्न पठाएको चर्चा छ । वली आइन् तर झ’ड्का दिएर गइन् । पोखरेल फेरि हैरा’नीमा परे ।
अहिले फेरि वलीले अपह’र’णको जा’हे’री दिएकी छिन् । यसले उनलाई फैरि है’रा’नी पारेको छ । रिपो’र्टर्स ने”पा’लवाट ।

३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया