
पाँचथर / हेंवा खोलाले ब’गाई आठ दिनदेखि बेप’त्ता बा’लिकाको श’व फे’ला परेको छ । जिल्ला प्र’हरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवा खोलामा नु’हाउने क्रममा खोलाले बगा’ई बेप’त्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षी’या छोरी आँचलको श’व मङ्गलबार फेला परेको हो ।
बा’लिका वे’पत्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको मुनि चे’पमा बा’लिकको श’व रहेको स्थानीयवासीले खबर गरेपछि प्र’हरी टोली पुगेको थि’यो ।
श’व फे’ला परेपछि का’नुनी प्रक्रिया पूरा गरी श’व परीक्ष’णका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकारी प्र’हरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।
यो पनि ,
टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बे’पत्ता:-
टिकटक बनाउने क्रममा सेती नदीमा ख’सेर मंगलबार तनहुँमा एक कि’शोरी बेप’त्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी ख’सेर बेप’त्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा ख’सेर बे’पत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खो’जी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।
घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभि’एकी लम्साल अचा’नक चि’प्लिएर नदीमा ख’सेको उनीसँगै गएका साथीहरुले बताएको उहाँले बताउनुभयो ।
लम्साल अचा’नक चि’प्लिएर नदीमा ख’सेपछि उनका साथीहरुले प्रह’रीलाई ख’बर गरेपछि त’त्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो । फा’इल त’स्विर ।