शुक्रबार १२ आश्विन २०८०

काठमाडौं / बा’लिकालाई जबर्ज’स्ती क’र’णी गरेको आ’रोपमा प्रह’रीले दुई जनालाई प’क्रा’उ गरेको छ । प्र’हरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोल पम्प अगाडि गाडीभित्रै चालक र सहचालक दुवैले बा’लिकालाई जबर्ज’स्ती क’र’णी गरी फ’रा’र रहेकामा खो’जतलासका क्रममा दुवै जनालाई मङ्गलवार प’क्रा’उ गरिएको छ ।

जिल्ला प्र’हरी कार्यालय काभ्रेपलाञ्चोकका प्र’हरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिबार भक्तपुरको भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जानका लागि भनी गाडी कु’रिरहेकी अन्दाजी वर्ष १३ की बा’लिकालाई गन्तव्यसम्म पु-याइदिने भ’न्दै ट्रकमा हा’लेर अरनिको राजमार्गअन्तर्गत बनेपा–१२ साझा पेट्रोलपम्प अगाडि लगेर गा’डीभित्रै ज’बर्ज’स्ती क’र’णी गरेर फ’रा’र रहेको अनुस’न्धानबाट खुले’को हो ।

बा’लिकालाई गन्तव्यसम्म नपु¥याई सोही स्थानमा छा’डी गाडी लिएर फ’रा’र भएका दुई जनालाई प्र’हरीले धुलिखेल नगरपालिका–७ बाट ट्रकसहित नियन्त्र’णमा लिएको हो । प’क्रा’उ पर्नेमा गाडी चालक झापाको हल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङको उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदीप धिमाल रहेको प्रह’रीले जनाएको छ ।

घट’नापश्चात अनुस’न्धानमा रहेको प्रह’रीले दुवै जनालाई प्रदेश–२–०३–००१ख १४८५ नंको भाडाको ट्रक मोरङबाट बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको अवस्थामा धुलिखेल चोकबाट निय’न्त्रणमा लिएको प्रनाउ खतिवडाले बताउनुभयो ।

प्रारम्भिक अनुस’न्धानका क्र’ममा प’क्रा’उ परे’काहरुको संल’ग्नता रहेको खु’ल्न आएको र पी’डि’तको परिवारबाट ज’ब’र्ज’स्ती क’र’णीसम्बन्धी क’सुरमा कि’टानी जा’हेरी लिई जिल्ला अ’दालतबाट म्या’द थप अनुमति लिई आवश्यक अनुस’न्धान भइरहेको प्रह’रीले जनाएको छ । पी’डित बा’लिकालाई भने प्रह’रीले आफन्तको जि’म्मा लगाएको छ ।

१६१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया