
तनहुँ / टिकटक बनाउने क्रममा सेती नदीमा ख’सेर मंगलबार तनहुँमा एक किशोरी बेप’त्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षी’या पवित्रा लम्साल बेप’त्ता भएको इलाका प्र’हरी कार्यालय बेल चौताराले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी ख’से’र बेप’त्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा ख’सेर बेप’त्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रह’रीको सहयोगमा खो’जी भइरहेको इलाका प्र’हरी कार्यालय बेल चौतराका प्रह’री निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।
घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढु’ङ्गा’मा उभिएकी लम्साल अ’चानक चि’प्लिएर नदीमा ख’सेको उनीसँगै गएका साथीहरुले बताएको उहाँले बताउनुभयो ।
लम्साल अ’चानक चि’प्लिएर नदीमा खसेपछि उनका साथीहरुले प्रह’रीलाई खबर गरेपछि त’त्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो । फोटो :- फा’ई’ल ।