
दैलेख / दैलेखको गुराँस गाउँपालिकामा एक शिक्षकको घाँ’टी रे’टे’र ह’त्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको गए रा’ति घाँ’टी रे’टे’र ह’त्या गरिएको हो ।
प्रह’रीले शंका’स्पद दुई व्यक्तिलाई निय’न्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक विसीको ह’त्या गरेको आ’शंकामा प्रह’रीले नियन्त्र’णमा लिएको हो ।
प्रह’रीले नियन्त्र’णमा लिएका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन । “घ’ट’नामा धा’रिलो ह’ति’या’र प्रयोग भएको देखिन्छ”, जिल्ला प्र’हरी कार्यालय दैलेखका प्रमुख अनुपराज श्रेष्ठले भन्नुभयो, “घ’टना भएपछि शं’कास्पद देखिएका दुई जना व्यक्तिलाई निय’न्त्रणमा लिएर अनुस’न्धानसहितको टो’लीले आफ्नो काम अघि बढाइरहेको छ ।”
प्रमुख श्रेष्ठका अनुसार ती व्य’क्ति शि’क्षकको ह’त्या हुनु पूर्व रा’ति सँगै भएको खु’लेको छ । “निय’न्त्रणमा लिएका व्यक्ति र ह’त्या गरि’एका शिक्षकसँग रा’ति सँगै भएको खु’ल्न आएको छ”, श्रेष्ठले भन्नुभयो, “घटनास्थ’लको प्रकृति र ती व्यक्तिहरूबाट थप प्र’माण भेटिएकाले पनि अनुस’न्धानपछि मात्रै घ’टनाको वास्तविक तथ्य खु’ल्नेछ ।”
दैलेख सदरमुकामबाट घट’नास्थलको दूरी झण्डै पाँच घण्टाको रहेकाले पनि अनुस’न्धान अधिकृत जिल्ला नफ’र्कदासम्म घट’नाको वा’स्तविकता अहिले नै ब’ताउन नमि’ल्ने श्रेष्ठले बताउनुभयो । “तथ्य नजिक प्रह’री पुगेको छ, केही दिनमा वास्तवकिता सार्वजनिक गर्छौँ”, श्रेष्ठले भन्नुभयो ।
शिक्षक बिसी स्कुल वर’ण्डामा घाँ’टी रेटेर ह’त्या गरिएको अव’स्थामा मंगलबार बिहान फे’ला परेको थि’ए । घट’ना लगत्तै दैलेख प्रह’रीले प्र’हरी निरीक्षकको कमा’ण्डमा अनुस’न्धान टो’ली छोटेपोखरा पठाएको थि’यो । श’व प’रीक्षणका लागि जिल्ला अ’स्पताल दैलेख लगिएको छ । न्यु’ज 24 नेपा’लबाट ।