आइतबार ०७ आश्विन २०८०

काठमाडौं / प्रेम सम्ब’न्धमा रहेको बखत खि’चिएको अ’श्लिल फोटो, भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आ’रोपमा एक जना प’क्राउ परेका छन् ।

दोलखा बैतेश्वर ८ स्थायी घर भएका हाल, टोखा धनेश्वर बस्ने २३ वर्षीया सुजन जिरेललाई काभ्रेपलाञ्चोककाे पाँचखालबाट प्रह’रीले प’क्राउ गरेको हो ।

महानगरीय अप’राध महाशाखाले दिएको जानकारी अनुसार जिरेलले प्रे’मीकासँग वि’वाद गरेर उनको मोबाइल खो’सेर मोबाइलमा रहेको फोटो र भिडियो फे’सबुक, इन्ट्राग्राम जस्ता सोसल साइटमा अपलोड गरेको थिए ।

महानगरीय अ’पराध म’हाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार काठमाडौंमा बस्ने जि’रेलकी प्रे’मीकाले आइतबार महाशाखामा उ’जुरी दिएकी थिइन् ।

सम्ब’न्धमा हुँदा उनीहरुले एक अर्काको आइडी पासवर्ड पनि शेयर गर्ने गरेका थिए । यसको फाइदा उठाउँदै जिरेलले प्रेमीकाकै आइडीबाट अ’श्लिल भिडियो र फोटो अ’पलोड गरेका थिए ।

काभ्रेको पाँचखालमा लु’केर ब’सिरहेको भन्ने सूचनाको आधारमा अ’पराध महाशाखाको समन्वयमा जिल्ला प्र’हरी कार्यालय काभ्रेले जिरेललाई सोही स्थानबाट प’क्राउ गरेको हो ।

उनलाई विद्युतिय कारोवार ऐ’न क’सूरमा आवश्यक का’रवाहीको लागी महानगरीय प्र’हरी परिसर काठमाडौंमा पठाइएको छ । उनीबारे थप अनुस’न्धान भइरहेको प्रह’रीले बताएको छ । न्यु’ज 24 नेपा’लबाट ।

७६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया