शुक्रबार ०५ कार्तिक २०७८

सङ्खुवासभा /सङ्खुवासभा जिल्लाको मादी नगरपालिका १ उम्लिङका कार्की प’रिवारको ह’त्याको घ’टनामा सं’लग्न एक जना अभियु’क्तलाई प्रह’रीले प’क्रा’उ पछि सा’र्वजनिक पनि गरिसकेको छ ।

प्रह’रीले छिमेकी २६ बर्षीय लोकबहादुर कार्कीले आफ्नै बन्धु परिवारको ह’ ‘त्या गरेको पु’ष्टि गर्दै प’क्रा’उ गरेको हो । प’क्राउ पर्ने कार्कीले आफैले ६ ज’नाको ह’ ‘त्या गरेको स्वीका’रेको अनुस’न्धानमा सं’लग्न एक प्र’हरी अधिकारीले जानकारी दिनुभयो ।

कार्कीले ब्य’क्तिगत रि’सिईवीका कारण ठूलो बुवा पर्ने तेजबहादुरलाई मा’रे’को स्वी’कारेको प्र’हरीले जनाएको छ । ठूलो बुवा तेजबहादुरले आफूलाई पटक पटक हे’पेर बोली ब्यावहार गरेकोले ज्या’न लिए’को कार्कीले स्वी’कार गरेको बताईएको छ ।

तेजबहादुरको ह’ ‘त्या गर्ने क्र’ममा अरु सद’स्यहरु पनि आ’एपछि सवैको ह’ ‘त्या गरेको उनले स्वीका’रेका हुन् । २६ ब’र्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छो’डेको छिमेकी चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार घरमा पनि उत्ति काम नग’र्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्षदिन नपु’ग्दै फ’र्किएर गाउँमा बस्दै आएका थिए ।

६ बर्ष अगाडि मलेसिया गए पनि १० महिनामा आफु विदेश जाँदाको ऋण स’मेत नति’री फर्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः बैदेशिक रोजगारीको लागि कतार पुगे नौ महिना नपुग्दै घर फर्किएको थियो । कार्की कहिले रा’ती घर बास नआ’उने, कहिले रा’ती घरबाट हरा’उने, गा’उँका बेका’मे केटाहरुसँग बि’ना काम डु’लिहि’ड्ने जस्ता ब्यावहार गर्दै आएको थापाले बताउनुभयो ।

‘म’रेर जाने ठुलो बाले जस्तै मैले पनि सम्झाउथे, क’राउँथे यहि पारा हो भने त मेरो पनि ज्या’न जो’खिममा रहेछ’, थापाले भन्नुभयो । गत चैत २६ गते आ’मा बि’तेपछि बुवा र भाई सहित तीन जनाको परिवारमा लोकबहादुर बस्दै आएका थि’ए । ह’ ‘त्या गरिएको तेजबहादुरको घरमा उनको आमा बे’हो’स भएपछि उप’चारको क्र’ममा झापामा मृ’त्यू भएको थि’यो ।

उनको आ’माको मृ’त्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आ’रोप लगा’उदै आएको छिमेकीहरुले बताउने गरेका छन् । ह’ ‘त्याको खब’र छिमेकीलाई लोकबहादुरले नै दिएको थि’यो । लोकबहादुरलाई मृ’त’क तेजबहादुरको श’व सडक छेउमा ल’डि’र’हेको देख्ने पहिलो व्यक्ति भनिएको थि’यो ।

त्यसैले रिपोर्टिङका लागि पुग्नेहरुले उनलाई खो’जे । उनले पनि घ’टनाबारे अन्तर्वार्ता दिएका छन्, जसका क्रममा बाहि’रकै मान्छे आएर ह’ ‘त्या गरेको आ’शं’का गरेका छन् ।‘बडाउ(तेजबहादुर) को दु’श्म’नी को’हीसँग थि’एन’ एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शं’का’को मान्छे कोही छैन मेरो विचारमा ।’

तर घट’नाको अनुस’न्धान गरिरहेको प्रह’रीले सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘रि’सइबीले नै हो कि जस्तो छ । यो घ’ट’ना ग’म्भीर छ । ’ड’रा’एको जस्तो देखिने उनले अन्तर्वार्ताका क्रममा रा’ति सु’त्न पनि नसकेको बताएका छन् ।

उनी ह’ ‘त्या अनुस’न्धानमा प्र’हरी ख’टिएका बखत त्यतै देखि’न्थे, पत्रकार तथा स्थानीयसँग घ’टनाबारे कुराकानी पनि गर्थे । झ’ट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले कसरी यतिधेरै मानिसको ह’ ‘त्या गर्लान् ? सुरूमा त प्र’हरी नै अन्यो’लमा थियो । प्रह’रीले मृ’तक परिवारसँग कसैको केही ‘रि’सराग’ थि’यो कि भनेर खो’जी गर्‍यो, तर केही पनि फे’ला पार्न स’केन ।

जिल्ला नै ‘सि’ल’ गर्दा पनि शं’का’स्पद मानिस भे’टिएन । त्यसपछि प्रह’रीले घट’ना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुस’न्धान गर्न थालेको थि’यो । सो’धपुछ गर्दा भने उनी ‘अनक’नाएर’ बोल्थे । यसकारण प्रह”रीले उनलाई ‘निग’रानी’मा राखेको थि’यो । प्रह’रीले घर छो’डेर बाहिर निस्किन उनलाई रो’क लगाइएको थियो ।

‘सुरूदेखि नै हामीले लोकबहादुरलाई शं’कामा राखेका थि’यौं, तर प्र’माण केही पनि फे’ला परे’न,’ अनुस’न्धानमा सं’लग्न एक प्रह’री अधिकृतले भने, ‘लोकबहादुरको घरमा जब घट’नामा प्रयोग भएको लुगा भे’टियो, त्यसपछि भने प्र’हरी उनलाई नि’यन्त्र’णमै राखेर सो’ध्न थालेको थि’यो ।’ लुगा भे’टिएपछि उनीसँग प्रह’रीले बयान लिन थालेको थियो । शुक्रबार रा’ति भने नियन्त्र’णमै लिएको थियो । इ’ता’जा ख’ब’रबाट ।

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया