आइतबार १७ मंसिर २०८०

काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनमा सभामुखको मर्या’दाहीन संल’ग्नता देखिएको भन्दै संसद अव’रोध नरो’किने स्पष्ट पारेका छन् ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले पार्टीले का’रवाही सिफारिस गरेका सांसदलाई का’रवाही नगरेर सभामुखले एमाले विभाजनमा भूमिका खेलेको भन्दै संसद् अ’वरोध नरोकिने स्पष्ट पारेका हुन् ।

उनले सभामुखबाट पदको दु’रुपयोग भएको आ’रोप लगाए । ओलीले संसदीय मर्या’दाभित्र रहेर संसद अव’रोध जारी राख्न निर्देशन दिए । नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर जान नहुने भन्दै उनले सभामुखलाई मा’इकले हा’न्ने योजना नरहेको बताए ।

त्यस्तै उनले मर्यादापालकले नै वि’रोध गर्ने ठाँउ नदिएर वेल क’व्जा गरेको जि’किर गरे । त्यस्तै अध्यक्ष ओलीले बोल्न नदिएर सरकारले ता’नाशाहको व्य’वहार देखाएको आ’रोप लगाए । उनले बजेटको प्रतिस्था’पन विधेयकमा केही नयाँ कुरा नआएको बताए ।

पूर्वाधारण बिकास र आयोजनामा सरकारको कुनै चासो नदेखिएको उनले बताए । उनले भ्रष्टचा’रलाई प्रश्रय दिन मा’पदण्डविपरित रकम बाँड्ने योजना सरकारले ल्याएको धारणा राखे । बैठकमा पूर्वअर्थमन्त्री एवं एमालेका उपमहासचिव बिष्णु पौडेलले बजेट प्रतिस्थापन विधेयकमा ग’म्भीर भू’ल गर्न खोजिएको आ’रोप लगाए ।

आफूले ल्याएको बजेटका महत्वपूर्ण आयोजना क’टौती गरिएको उनको भनाइ छ । प्रतिस्थापन विधेयकमार्फत सरकारले वित्तीय अनुशासन पनि उ’ल्लंघन गरेको समेत उनले बताए ।

६६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया