शुक्रबार २२ मंसिर २०८०

संखुवासभा / संखुवासभाको मादीमा ६ ज’नाको ज्या’न लिने भतिज ना’ता पर्नेले गरेको प्रह’रीको प्रारम्भिक अनुस’न्धानबाट खुलेको छ ।

उमलिङको खोला गाउँमा सोमबार एकै परि’वारका ६ ज’नाको ज्या’न लिएको आ’रोप २५ वर्षीय भतिज प’क्राउ परेका हुन् । बौदमान कार्कीका जेठो दाजुका भतिजलाई घ’ट्नामा सं’ल’ग्न भएको आ’रोपमा उनलाई प्र’हरीले प’क्राउ गरेको हो ।

५ दिन लामो अनुस’न्धानपछि प्र’हरीले लोकबहादुरलाई प’क्राउ गरेको छ । घ’ट्ना घ’टाएपछि पनि लोकबहादुर घरमै थिए । उनले एक्लै सबैको ज्या’न लिएको स्वीकार गरिसकेको अनुस’न्धानमा सं’लग्न एक प्र’हरी अधिकारीले बताए ।

प्र’हरीले घ’ट्नाको आ’रोपमा पाँच दिनपछि आफन्तलाई नै प’क्राउ गरी थप अनुस’न्धान थालेको छ । प’क्राउ परेका उनको घर घटनास्थ’लबाट करिब डेढ सय मिटर टाढा रहेको जिल्ला प्रह’री कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए ।

लोकबहादुरले सुरुमा तेजबहादुरलाइ ज्या’न लि’ने क्र’ममा जोड ले चि’च्या’एर क’राएको था’हा पा’एपछि प’रिवार नै स’खाप बनाएको प्रह’रीलाई बता’एका छन् ।

तेजबहादुरले आफूलाई पहिला नरा’म्रो शब्द प्रयोग गरेकोले लोकबहादुरले ब’दला लिन अघि बढेका थिए । उनि मा’थि उकालो लाग्दै गरेको देखेपछि आँ’गनमा रहेको दाउरो टि’पेर उनी तेजबहादुरलाई प्र’हा’र गर्न अगाडि बढेको बताएका छन् । डिल उक्लिँ’दै गरेका तेजबहादुरलाई पछा’डिबाट टा’उकोमा प्र’हा’र गरेका थिए ।

तेजबहादुरको ज्या’न लिने क्रममा जो’डले चि’च्या’एर कराएको थाहा पाएपछि उनकी श्रीमती कमला कार्की र बुहारी रञ्जना कार्कीले देखेपछि घटनास्थ’लमा पुगे । त्यसपछि उनले उनीहरुलाई पनि ल’खे’टी ल’खे’टी ज्या’न लिएको बताएका छन् ।

‘ए यो लोकेले मा’र्‍यो भन्दै आउँदा उनलाई पनि हि’र्का’एको बताएका छन्,’ एक स्थानियले भने । सासु ढ’लेको देखेपछि बुहारी अगाडि बढ्दा उनलाई पनि हि’र्का’एको लोकबहादुरले बताएका छन् ।

आमा र हजुरआमालाई ह’ ‘त्या गरेको ८ वर्षका विपिन कार्की र पाँच व’र्षीया गोमा कार्कीले देखेपछि प्र’माण मे’टाउन लोकबहादुरले उनीहरुलाई लखे’टेर बारीमा ह’ ‘त्या गरेका थिए ।

‘दुई नातिनातिना दौ’डा’दौ’ड गर्दैगर्दा उनीहरूलाई ले’खे’टी ल’खे’टी दा’उ’राले हि’र्का’एको प्र’हरी सामु उनले बताएका छन् । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षी’या पार्वतीको ह”त्या गरेको अनुस’न्धानमा सं’लग्न एकजना अधिकृतले बताए ।

कुँडो पकाएको ठाउँमै पार्वताको श’व फे’ला परेको थियो । उनीसँगै अर्का एक व्यक्तिलाई पनि ह’ ‘त्यामा सहयोग गरेको आ’शं’का’मा अनुस’न्धान भइरहेको प्र’हरी स्रोतले बताएको छ ।

जग्गा किन्ने तयारीमा रहेका कार्की परिवारको ह’ ‘त्या आर्थिक कारणले भएको सुरुमा अ’नुमान गरिएको थि’यो । तर घरमा भएको न’गद र ग’रगहना सु’रक्षित भेटिएपछि प्र’हरीले अन्य रि’सिबीका कारण भएको हुनसक्ने अनु’मान गरेको थियो । उनी घ’ट्ना पछि अनुस’न्धानमा प्र’हरी खटिएका बखत त्यतै दे’खिन्थे, पत्रकार तथा स्थानीयसँग घ’टनाबारे कुराकानी पनि ग’र्थे ।

२६ बर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको छिमेकी चन्द्रबहादुर थापाले जानकारी दिए । थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्षदिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थि’ए ।

६ बर्ष अगाडि मलेसिया गए पनि १० महिनामा आफु विदेश जाँदाको ऋण समेत नति’री फ’र्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः बैदेशिक रोजगारीको लागि कतार पुगे नौ महिना नपुग्दै घर फर्किएको थियो ।

कार्की कहिले राती घर बास नआ’उने, कहिले राती घरबाट हरा’उने, गाउँका बेका’मे केटाह’रुसँग बि’ना काम डु’लिहिड्ने जस्ता ब्यव’हार गर्दै आएको थापाले बताए । ‘म’रेर जाने ठुलो बाले जस्तै मैले पनि स’म्झाउथे, क’राउँथे यहि पारा हो भने त मेरो पनि ज्या’न जो’खि’ममा रहेछ’, थापाले भने ।

गत चैत २६ गते आमा बितेपछि बुवा र भाई सहित तीन ज’नाको परिवारमा लोकबहादुर बस्दै आएका थि’ए । ह’ ‘त्या गरिएको तेजबहादुरको घरमा उनको आमा बे’हो’स भएपछि उपचा’रको क्रममा झापामा मृ’त्यू भएको थियो ।

उनको आमाको मृ’त्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आ’रोप लगाउदै आएको छिमेकीहरुले बताउने गरेका छन् । ह’ ‘त्याको खबर छिमेकीलाई लोकबहादुरले नै दिएको थियो ।

झ’ट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले कसरी यतिधेरै मानिसको ह’ ‘त्या गर्लान् ? सुरूमा त प्रह’री नै अन्यो’लमा थियो । प्र’हरीले मृ’त’क परिवारसँग कसैको केही ‘रि’सरा’ग’ थियो कि भनेर खो’जी गर्‍यो, तर केही पनि फे’ला पार्न सकेन ।

जिल्ला नै ‘सि’ल’ गर्दा पनि शं’का’स्प’द मानिस भेटिएन । त्यसपछि प्र’हरीले घ’टना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुस’न्धान गर्न थालेको थि’यो । दुई परिवारको बिचमा पहिले आर्थिक ले’नदेन समेत देखिएको छ । तर लोकबहादुरको परिवारले तेजबहादुरलाई उक्त रकम ति’रिसकेको पाइएको छ ।

प्र’हरीले सबै अनुस’न्धान सकेर आजै उनलाई सदरमुकाम खाँदबारी लैजाने तयारी गरेको छ । आइतबार सदरमुकाममा पत्रकार सम्मेलन गरेर सार्वज’निक गर्ने भएको छ । घट’नाको अनुस’न्धानका लागि प्रह’रीको केन्द्रीय अनुस’न्धान ब्यू’रोबाट डीएसपी रुगम कुँवरको नेतृत्वमा प्रह’री पुगेको छ ।

जिल्ला प्र’हरी कार्यालयका डीएसपी लालध्वज सुवेदी, संघीय प्रह’री इकाइबाट एसपी भीम दाहाल र प्रदेश नम्बर १ का प्रह’री प्रमुख डीआईजी अरुणकुमार बिसी नेतृत्वको टोली पनि घटनास्थ’ल पुगेको थियो । घट’नाको ५ दिनपछि प्रह’रीद्वारा ह’ ‘त्या अभियुक्त समा’तिएका हुन् । इता’जा ख’बरबाट ।

८५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया