शनिबार ०८ आश्विन २०७९

संखुवासभा / संखुवासभा सा’मूहिक ह’त्या प्रक’रणमा संलग्न आ’रोपमा एक जना नाता पर्ने भतिज प’क्राउ परेका छन् । ह’त्या भएको पाँच दिनपछि प्र’हरीले सङ्खुवासभाको मा’दी नगरपालिका–१ स्थित सामूहिक ह’त्याका’ण्डका आरोपी लोकबहादुर कार्कीलाई प’क्राउ गरेको हो ।

२६ वर्षीय लोकबहादुर ह’त्या ग’ रिएका ५२ वर्षीय तेजबहादुर कार्कीका भतिज हुन् । गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको ह’त्या भएको थियो ।

उक्त ह’त्याका’ण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की मृ’त फे’ला परेका थिए ।

घ’टनाको अनुस’न्धानका लागि प्रदेश १ का प्र’हरी प्रमुख, प्र’हरी नायब महानिरीक्षक अरुणकुमार बीसीसहित नेपाल प्र’हरीको केन्द्रीय अनुस’न्धान ब्यु’रो (सिआइबी) लगायतको टोली घ’टनास्थल पुगेको थियो ।

डिआइजी बिसीले ह’त्यारा आ’रोपित कार्की परिवारको नजिकको नाता पर्ने व्य’क्ति भएको बताए । उनले व्यक्तिगत रि’सिबीका कारण ह’त्या भएको अनुस’न्धानका क्रममा खुलेको जानकारी दिए । प’क्राउ परेका लोकबहादुरले आफुले तेजबहादुरको हे’पाई सह’न नसकेर आ’वेगमा ह’त्या ग’रेको प्र’हरी समक्ष ब’यान दिएका छन् ।

सोमबार बिहान धान गोड्नका लागि खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले पछाडीबाट टा’उकोमा हा’नेर ह’त्या गरेका हुन् ।

तेजबहादुरलाई मात्र मा’र्न चाहेको र उनको ह’त्या गरेको परिवारका अन्य सदस्यले पनि देखेपछि प्र’माण मे’टाउन अरुलाई पनि मा’र्न बा’ध्य भएको लोकबहादुरले प्र’हरी समक्ष बयानमा भनेका छन् । लोकबहादुर एक वर्षदेखि मा’नसिक रो’गीसमेत भएको प्र’हरीले जनाएको छ ।

प्रह’रीले आइतबार पत्रकार सम्मेलन गरेर यस घ’टनाको विस्तृत विवरण सा’र्वजनिक गर्ने तयारी गरेको छ । इता’जा खब’रबाट ।

१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया