
काठमाडौं / सङ्खुवासभाको मादी नगरपालिका वडानम्बर १ उम्लिङ्गमा भएको सा’मुहिक ह’त्या प्रकरणको अनुस’न्धानका क्रममा श’ङ्कास्पद केही व्यक्तिको डी एन ए प’रीक्षण प्रक्रिया अगाडि बढाइएको छ ।
गत सोमबार भएको सा’मुहिक ह’त्या का’ण्डमा सं’लग्न अपरा’धीलाई का’नुनी दा’यरामा ल्याउन सुक्ष्म अनुस’न्धान गरिरहेको प्रह’रीले अनुस’न्धान प्रक्रिया अगाडि बढाउने क्रममा मृ’तकहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपले जोडिने आफन्त तथा छिमेकी केही व्यक्तिको डी एन ए परी’क्षण प्रक्रिया सुरु गरेको हो ।
ह’त्या’रा नजिक पुग्न प्रह’रीले मानवीय तथा प्राविधिक दुवै कोणबाट अ’नुस’न्धान प्रक्रिया अगाडि बढाइरहेको छ । चार दिनअघि मादी नगरपालिका– १ उम्लिङ्गका तेजबहादुर कार्कीसहित उनकै परिवारका छ ज’नाको सा’मुहिक ह’त्या भ’ए’को थि’यो ।
सो ह’त्याको अ’नुस’न्धानका लागि प्रदेश नम्बर १ प्रह’री कार्यालयका प्रह’री नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्र’हरी टोली, केन्द्रीय अ’नुस’न्धान ब्यु’रो (सीआईबी)को टोली, सङ्घीय इकाई प्रह’री कार्यालय धरानको टोली र जिल्ला प्र’हरी कार्यालय सङ्खुवासभाको टो’लीले अ’नुस’न्धान गर्दै आएको छ । यो स’माचार आ’जको गो’रखा’पत्र दैनि’कमा छा’पि’एको छ ।