
दाङ / बौ’लाहा कु’कुरको टो’काइबाट दाङमा २६ ज’ना घा’इते भएका छन् । दाङको तुलसीपुर क्षेत्रमा बौ’लाहा कु’कुरको टो’काइबाट २६ जना घा’इते भएका हुन् ।
कु’कुरको टो’काइबाट घा’इते हुने अधिकांश तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का बासिन्दा रहेका छन् । बौ’लाहा कु’कुरले टो’क्न थालेपछि स्थानीय त्र’सित बनेका छन् ।
कु’कुरले टोकेका व्यक्तिहरूको जिल्लामा उ’पचार सम्भव नभएपछि बाँके र काठमाडौं पठाउन थालिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेण्ट डा. बिनोद सिंहले शुक्रबार दिउँसोसम्ममा २६ जनालाई बौ’लाहा कु’कुरले टो’केको भन्दै अ’स्पताल पुगेको बताए ।
‘बौ’लाहा कु’कुरको टो’काइबाट घा’इते हुने बिरा’मीको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘हामीसँग उपचारका लागि खोप छैन । त्यसैले बिरामीलाई बाहिर पठाउन बा’ध्य छौं । उनले बुधबारदेखि बौ’लाहा कु’कुरले टो’केका बि’रामी आउन थालेको बताएका छन् ।
अस्पता’लमा इमोग्लोबिन नामक भ्याक्सीन अभा’वले बिरामीलाई बाहिर रेफर गर्नु परेको मे सु सिंहले बताए । तुलसीपुरका स्थानीय किरण केसी पनि कु’कुरको ड’रले स्थानीय दैनिक उपभोग्य वस्तु किनमेल गर्नसमेत जान ड’राउने गरेको गु’नासो गरेका छन् । न्यु’ज 24 नेपा’लबाट, तस्वीर:- फा’ई ल ।