शनिबार ३० आश्विन २०७८

काठमाडौ / संखुवासभाको मादी नगरपालिका वडा नम्बर–१ को उम्लिङमा एकै परिवारका ६ जनाको श’व फेला परेको घ’टनामा प्र’हरीले एक जनालाई प’क्राउ गरेको छ ।

केही प्र’माण फे’ला परेपछि ति ब्यक्ति प’क्राउ परेका हुन् । अहिले अनुस’न्धानकै क्रममा रहेका कारण उनको नाम सार्वजनिक गरिएको छैन । अनुस’न्धानको क्रममा प्रह’रीले र’गत लागेको र’ड कार्की परिवारको घर छे’उमै फे’ला पारेको छ।

ति युवक २६ वर्षका भएको प्र’हरी अधिकारीले बताएका छन् । प्रह’री अनुसन्धान उनीवि’रुद्ध केन्द्रित छ । ति युवकको भाईले लगाएको सर्टमा र’गत लागेर धो’एको जस्तो देखिएको प्रह’रीले जनाएको छ । सो’धपुछ गर्दा ति १८ वर्षका भाईले त्यो सर्ट आफ्ना दाइको भएको बताए पछि २६ वर्षका उनका दाई प’क्राउ परेका हुन् ।

उनको मा’नसिक स’न्तुलन पनि ठिक नभएको पाइएको ती प्रह’री अधिकारीले बताएका छन् । प्र’हरी आफु घट’ना र ति युवा बारे निश्चित भएपछि मात्र सार्वजनिक गर्ने जनाएको छ । शंका’स्पद रहेको भन्दै प्रह’रीले युवकलाई मंगलबारदेखि नै निग’रानीमा राख्दै आएको थियो ।

गाउँमा भएको प्रक’रणमा प्रहरीले ह’ ‘त्यारा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घ’टनाको अनुस’न्धान गरिरहेका प्रह’री अधिकारीका अनुसार परिवारका एक सदस्यको ह’ ‘त्यापछि आफ्नो प’हिचान खुल्ने ड’रले अरु सदस्यको पनि ह’ ‘त्या गरेको हुनसक्ने अनु’मान गरिएको छ ।

प्र’हरीका अनुसार घट’नामा सं’लग्न व्यक्ति चि’नजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको ह’ ‘त्यापछि परिवारका अन्य प्र’त्यक्षदर्शीको पनि ह’ ‘त्या भएको हुनसक्ने अनुमान गरिएको हो ।

रा’तो पा’टीमा छापिएको स’माचार अनुसार यो घ’टना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्यो’ल रहेको छ । बौद्धमानले भने, ‘सपरिवार बेलुका ६-७ बजेतिर खाना खाएर सुतेका थियौँ । बिहान एक्का’सि यस्तो देखियो अच’म्मैमा परेँ।’

घ’टनामा परेकाहरुको श’वको अवस्थालाई हेर्ने हो भने तेज बहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य ५ जनाले चप्पल, स्यान्डल लगाएका थि’ए । सो बमोजिमको प्रकृतिलाई हेर्दा घ’टना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्नसक्ने स्थितिमा छैन । यो घ’टनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेकाहरु चप्पल, जुत्ता नलगाएको हुनुपर्ने हो ।’

घ’टना बिहानैको हो भने पनि भा’गदौ’ड गर्दा जुत्ता, चप्पल उनीहरुले कसरी लगाउन भ्याए ? ह’ ‘त्या गरिएका ६ जनाको नै टा’उकोमा सामान्य चो’ट र र’ग’त ज’मिएको पाइएको छ।

विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएअनुसार ह’तिया’र प्रयोग गरि ह’ ‘त्या गरिएको भनिए पनि त्यस्तो नभएको पाइएको हो। उनीहरुको श’व घो’प्टि’एको अवस्थामा रहेको थियो ।

घ’टनालाई नजिकबाट नियालिरहेका प्र’हरीका अनुसार ह’ ‘त्याराले सबैभन्दा पहिले तेजबहादुरलाई आ’क्र’म’ण गरेको हुनसक्ने देखिएको छ । सो दिन बारीमा खेताला बोलाएकाले तेजबहादुर बिहानै घरबाट निस्किएको प्रह’रीको निष्कर्ष छ ।

तेजबहादुरको गोडामा बुट जुत्ता पनि भेटिएकाले उनी बिहानै कामका लागि निस्किएको हुनसक्ने प्र’हरीको भनाइ छ । तेजबहादुरको श’व भेटिएको स्थान घरबाट करिब २५० मिटर टाढा रहेको र त्यहाँबाट चि’च्याउँदा घरका मानिसहरुले सुन्न सक्ने देखिन्छ ।

ह’ ‘त्यारा बाटोमा कुरेर बसेको वा खोल्सीमा जम्काभेट हुँदा तेजबहादुरमाथि आ’क्र’म’ण भएको हुनसक्ने प्रह’रीले बताएको छ । जब तेजबहादु’रमाथि आ’क्र’म’ण भयो, त्यसपछि उनी चि’च्या’एको र चि’च्या’एपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना दौ’डिँदै घटनास्थ’लतर्फ गएको हुनसक्ने प्रह’रीको अनु’मान छ ।

तेजबहादुरमाथि आ’क्र’म’ण गरिरहेको अवस्थामा ह’ ‘त्यारालाई तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाले देखेपछि उनीहरुलाई पनि आ’क्र’म’ण गरी ह’ ‘त्या गरिएको हुन सक्ने प्र’हरीको अ’नुमान छ । कमला र रञ्जनालाई पनि आ’क्र’म’ण गरेपछि उनीहरु पनि क’राएको र विपिन र गोमाले सुनेपछि उनीहरु पनि त्यतै गएको प्रह’रीको अ’नुमान छ ।

ह’ ‘त्यारालाई विपिन र गोमाले पनि चि’नेका कारण उनीहरुलाई पनि ल’खे’टी ल’खे’टी ह’ ‘त्या गरेको हुनसक्ने ‘क्रा’इ’म सि’न’ले बताएको प्रह’रीको भनाइ छ । किनभने तेजबहादुरको गोडामा बुट जुत्ता हुनु र अन्यको गोडामा सामान्य चप्पल हुनुले उनीहरु सबै घरभन्दा बाहिर नै भएको अवस्था देखिएको प्रह’रीको ठ’म्याई छ ।

तेजबहादुरकी ८४ व’र्षीय आमा पार्वती कार्की भने घरमै कुँडो पकाइरहेकी थिइन् । तर घ’टनाबारे पार्वतीले पनि थाहा पाएको हुनसक्ने भन्दै उनको पनि घरमै गएर ह’ ‘त्या गरेको हुनसक्ने प्रह’रीले बताएको छ । तर तेजबहादुरका बुवा वौद्धमान कार्की भने कान नसुन्ने र सु’तिरहेका कारण घ’टनाबारे थाहा नपाएको भन्दै ह’ ‘त्याराले उनलाई भने केही नगरेको हुन सक्ने प्र’हरीले बताएको छ ।

जी’वित रहेका बौद्धमान आफूलाई घ’टनाको विषयमा कुनै जानकारी नभएको बताउँछन् । उनले बिहान घरमा कोही नउठेपछि आफू उठेर घरबाहीर गई को कता गएछन् भनेर खोजी गरे तर कोही पत्ता नला’गेपछि उनी पुन आफू सुतेकै ओछ्यानमा फर्किएका थिए । जुनबेला करिब ८ बजिसकेको थियो । ओछ्यानमा पुगेर अर्को खाटमा सुतेकी आफ्नी श्रीमती पार्वतीलाई उठाउन खोजे तर उनी उठि’नन् उनले भने।

बौद्धमानले भनेअनुसार पार्वतीलाई मु’र्छा पर्ने पुरा’नै रो’ग थियो। निकैबेरपछि पनि पार्वती नउ’ठेपछि बौद्धमानले श्री’मतीको मृ’त्यु भइसकेको जानकारी पाए । निकैबेरपछि हो’समा आउने गरे पनि सोमबार बिहान भने उनी क’हिल्यै नउ’ठ्ने गरी ग’इन् ।

१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया