
संखुवासभा / संखुवासभा ६ जनाको ज्या’न लि’ने गरी भएको घट’नाले सबैको मनमा ड’र पै’दा गरिदिएको छ । अहिलेसम्म कसले र किन घ’टना गरायो भन्ने खुलिसकेको छैन। संघीय इकाइ प्रह’री कार्यालय धरान, जिल्ला प्र’हरी कार्यालय संखुवासभा र केन्द्रीय अनुस’न्धान ब्यू’रो (सिआइबी) को टो’ली अनुस’न्धानमा खटि’एका छन्।
गाउँमा घ’टनाका कारण स्थानियहरु ड’राएका छन् । साँझ नपर्दै सबै घर भित्र पस्ने गरेका छन् । एक्लै घाँस दाउरा गर्न जान पनि निकै ड’र लाग्ने गरेको स्थानियले बताएका छन् ।
ह’त्यारा चिनेजानेकै व्यक्ति भएको प्रह’रीले प्रारम्भिक निष्कर्ष निकालेको छ । घट’नाको अनुस’न्धान गरिरहेका प्र’हरी अधिकारीका अनुसार परिवारका एक सदस्यको ह’त्यापछि आफ्नो पहिचान खुल्ने ड’रले अरु सदस्यको पनि ह’त्या गरेको हुनसक्ने अ’नुमान गरिएको छ ।
चिनजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको ह’त्यापछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि ह’त्या भएको हुनसक्ने अनुमान गरिएको हो । ‘एक जनाको मात्र ह’त्या गर्ने उद्देश्य भए पनि परिवारका अन्य सदस्यले देखेपछि पहिचान खुल्ने ड’रले ह’त्याराले ६ जनाकै ह’त्या गरेको हुनसक्ने’ निष्कर्ष निकालेको हो ।
घरभन्दा करिब २५० मिटर टाढा रहेको खो’ल्सीमा ५२ वर्षीय तेजबहादुर कार्कीको श’व भेटिएको छ । त्यसैगरी घरबाट खोल्सीतर्फ करिब १५० मिटरको दुरीमा तेजबहादुरकी श्रीमती कमला कार्की र बुहारी ३२ वर्षीय रञ्जना कार्कीको श’व भे’टिएको छ ।
त्यसैगरी घरभन्दा केही माथितिर रहेको खरबारीमा ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको श’व भे’टिएको छ । घट’नास्थलको प्रकृति हेर्दा उनीहरु सबैलाई लखेट्दै मा’रेको हुनसक्ने अनुमान गरिएको छ । तेजबहादुरको ८४ वर्षीय आमा पार्वती कार्कीलाई भने घरमै कुँडो पकाइरहेको अवस्थामा त्यहीँ नै आ’क्रमण गरेको पाइएको छ ।
घ’टनालाई नजिकबाट नियालिरहेका प्र’हरीका अनुसार ह’त्याराले सबैभन्दा पहिले तेजबहादुरलाई आ’क्रमण गरेको हुनसक्ने देखिएको छ । सो दिन बारीमा खेताला बोलाएकाले तेजबहादुर बिहानै घरबाट निस्किएको प्र’हरीको निष्कर्ष छ ।
तेजबहादुरको गो’डामा बुट जुत्ता पनि भेटिएकाले उनी बिहानै कामका लागि निस्किएको हुनसक्ने प्र’हरीको भनाइ छ । तेजबहादुरको श’व भेटिएको स्थान घरबाट करिब २५० मिटर टाढा रहेको र त्यहाँबाट चि’च्याउँदा घरका मानिसहरुले सुन्न सक्ने देखिन्छ ।
ह’त्यारा बाटोमा कुरेर बसेको वा खोल्सीमा ज’म्काभेट हुँदा तेजबहादुरमाथि आ’क्रमण भएको हुनसक्ने प्र’हरीले बताएको छ । जब तेजबहादुरमाथि आ’क्रमण भयो, त्यसपछि उनी चि’च्याएको र चि’च्याए’पछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना दौडिँदै घटनास्थ’लतर्फ गएको हुनसक्ने प्र’हरीको अनुमान छ ।
तेजबहादुरमाथि आ’क्र’मण गरिरहेको अवस्थामा ह’त्यारालाई तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाले देखेपछि उनीहरुलाई पनि आ’क्रमण गरी ह’त्या गरिएको हुन सक्ने प्र’हरीको अनुमान छ । कमला र रञ्जनालाई पनि आ’क्र’मण गरेपछि उनीहरु पनि क’राएको र विपिन र गोमाले सुनेपछि उनीहरु पनि त्यतै गएको प्र’हरीको अनुमान छ ।
ह’त्यारालाई विपिन र गोमाले पनि चिनेका कारण उनीहरुलाई पनि ल’खेटी ल’खेटी ह’त्या ग’रेको हुनसक्ने ‘क्रा,इम सिन’ले बताएको प्र’हरीको भनाइ छ । किनभने तेजबहादुरको गो’डामा बुट जुत्ता हुनु र अन्यको गो’डामा सामान्य चप्पल हुनुले उनीहरु सबै घरभन्दा बाहिर नै भएको अवस्था देखिएको प्र’हरीको ठम्याई छ ।
प्र’हरीका अनुसार घ’टना बिहान ५ बजेदेखि ५ बजेर ४० मिनेटको बीचमा भएको देखिन्छ । किनभने घ’टना भएको दिन तेजबहादुरले आफ्नो बारीमा खेताला बोलाएका थि’ए ।
त्यसकारण तेजबहादुर बिहान ५ बजे नै बारीमा जान प्लाष्टिकको बुट जुत्ता लगाएर हिँडेका थि’ए । तर बाटो कुरेर बसेका वा ज’म्काभेट भएका ह’त्याराले आ’वेगमै तेजबहादुरमाथि आ’क्रमण गरेको हुनसक्ने घ’टनास्थलको अध्ययनले बताएको प्र’हरीको भनाइ छ ।
त्यसपछि तेजबहादुरको चि’च्याहट वा गु’हारका कारण परिवारका अन्य सदस्यहरु पनि उनलाई ब’चाउन पुग्दा उनीहरु सबैमाथि आ’क्र’मण भएको हुनसक्ने प्र’हरीको अनुमान छ ।
आफ्नो पहिचान खुल्ने ड’रले ह’त्याराले सबैको ह’त्या ग’रेको हुनसक्ने प्रह’रीले बताएको छ । घ’टना करिब २० मिनेटभित्रै भएको हुनसक्ने र त्यो समय भनेको बिहान ५ बजेदेखि ५ः ४० को बीचमा भएको प्रह’रीको अनुस’न्धानले देखाएको छ । इता’जा खब’रबाट ।