
नेपालमा पाइने फूलहरु सौंदर्य,सुवास,धार्मिक र सामाजिक आस्था का लागि मात्रै नभएर कतिपय फुलहरुमा औषधीय गुणहरू पनि हुने भएका कारणले जडीबुटीको रूपमा पनि प्रयोग हुने गरेका छन् । बजारमा पाइने रासायनिक पदार्थ मिश्रित विभिन्न औषधीहरुले पनि निको कतिपय दीर्घरोग हरु हाम्रै गाउँघरमा पाइने जडिबुटीकाे प्रयोगबाट निको भएका धेरै उदाहरणहरू छन् ।
आज हामी तपाईंहरूलाई त्यस्तै किसिमको औषधीय गुणयुक्त पञ्चमी फूलका बारेमा जानकारी दिन गइरहेका छौँ। यो फूल नेपालको तराई,पहाड र उच्च पहाडी (लेक) क्षेत्रमा पनि सजिलै पाइन्छ । फूल फुल्ने रङ्गहरुका आधारमा हेर्दा यो फूल विभिन्न किसिमका रंगहरुमा फुलेको देखिन्छ।
फूलको थुँगामा नै रङ्गीन रूपका ५ ओटा पातहरू हुने भएकाले यसलाई पञ्चमी फूल भनेर चिनिन्छ । यसको फुल्ने समय पनि अरु फूलहरूको जस्तै प्राय शरद ऋतु र वर्षायाम नै हो । सदाबहार मानिने यो फूल उपयुक्त वातावरण पाएमा बार्है महिना पनि फुल्नसक्छ ।
मधुमे’ह (सु’गर) मा यस फूलको प्रयोग :- यास फूलको प्रयोगले शरिरमा Hypoglycemic effect गर्ने हुनाले रग’तमा भएको चिनीको मात्रा घटाउन महत्वपूर्ण भुमिका रहन्छ । यसमा रहेका Alkaloid ले Pancreas को Beta Cell लाई श’क्तिशालि बनाउने भएकाले Pancreasले उत्पादन गर्ने Harmon Insulin को उत्पादन र वितरण सन्तुलित मात्रामा हुने गर्दछ ।
यसकालागी बिरामीले यो वनस्पतीको फूल डाँठ र पात पिधेर अचारका रुपमा वा पिधेको लेदोबाट रस निकालेर नित्य १० दिन सम्म बिहान खाली पेट सेवन गरे यो रो’ग बाट मुक्ती सम्भव छ । नियमित १० दिन सेवन पश्चात र’गत जाँच गराएर हे’र्नुहोला ।
क्या’न्सरमा यसको प्रयोग :– यसको सम्पूर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ भनेर अघि नै भनियो । यसको पातमा मात्रै २ प्रकारका Alkaloid पाइन्छ जसलाई Vincristine र Vinblastine भनिन्छ । यी दुई नाममा क्या’न्सरका विरामीहरुलाई केमोसँग मिसाएर दिइने इन्जेक्सन पनि पाइन्छ ।
क्या”न्सका रो’गीहरुलाई यो वनस्पतीको पात पिधेर अचार जस्तो बनाइ खुवाएमा क्या’न्सर रो’गमा राहत पुग्दछ । यदि रो”गी खान नस’क्ने अबस्थामा छ भने लेदोलाई पानीमा घोलेर चम्चाको सहा’राबाट पनि खुवाए हुन्छ ।
उच्च र’क्तचापमा यसको प्रयोग :- यो वनस्पतीको जरामा Ajmalicine र Serpentine नामक Alkaloid पाइन्छ । जुन Anti Hypertensive पनि हो । उच्च रक्तचा’पका वि’रामीहरुले यसको जरा राम्ररी सफा गरि बिहान खाली पेट चबाएर रस निल्ने गर्नाले रक्तचा’प नियन्त्रित हुन्छ । तर ध्यान दिनु होला यसरी प्रयोगमा ल्याइने यो वनस्पतीको फूल सेतो वा गुलाबी हुनुपर्दछ ।