
काठमाडौ / संखुवासभा घट’नामा निध’न भएका ६ ज’नाको इटहरीमा सा’मुहिक अ’न्तिम सं’स्कार गरिएको छ । संखुवासभा मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा एकै घरका ६ ज’ना मृ’त फे’ला परेका थि’ए । उनीहरुको सा’मूहिक अ’न्तिम सं’स्कार गरिएको हो ।
बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पो’ष्टमार्टम सकेर ६ ज’नाकै श’वको अ’न्तिम सं’स्कार गरिएको हो । आफन्त बिक्रमकुमार कार्कीका अनुसार इटहरीको बु’ढीगंगास्थित मु’क्तिघाटमा अ’न्तिम सं’स्कार गरिएको हो ।
घ’टनामा सकु’शल रहेका वृद्धका एक नाती तेजबहादुरका छोरा नरेश दुबईबाट बुधबार फर्किए पछि अन्ति’म सं’स्कार गरिएको हो । उनी कान्छो छोरा हुन् । जेठा छोरा रमेश भने मलेसियामा छन् । परिवारका ६ जनाको श’व देखेपछि उनले म’न था’म्न सके’नन् ।
सोमबार बिहान तेजबहादुरसहित परिवारका ६ जनाको श’व फे’ला परेको थि’यो । तेजबहादुर, ८४ वर्षी’या आ पार्वता, ५८ वर्षी’या श्रीमती मनमाया, २५ व’र्षीया बुहारी रञ्जना, १० व’र्षीय नाति दीपक र ५ वर्षीया नाति’नी गोमा मृ’त अवस्थामा फे’ला परेका थिए ।
तर अहिलेसम्म क’सले र किन घट’ना गरायो भन्ने खुलिसकेको छैन । संघीय इकाइ प्र’हरी कार्यालय धरान, जिल्ला प्र’हरी कार्यालय संखुवासभा र के’न्द्रीय अनुस’न्धान ब्यू’रो (सिआइबी) को टोली अनुस’न्धानमा ख’टिएका छन् । साथै प्रदेश नम्बर १ का प्र’हरी प्रमुख प्र’हरी नायब महानिरीक्षक अरूणकुमार बिसी घट’नास्थल तर्फ गएका छन् ।
गाउँमा घट’नाका कारण स्थानिय ड’राएका छन् । साँ’झ नपर्दै सबै घर भित्र पस्ने गरेका छन् । एक्लै घाँस दाउरा गर्न जान पनि निकै ड’र लाग्ने गरेको स्थानियले बताएका छन् ।
पो’ष्टमार्टम पछि जब सामुहिक अ’न्तिम सं’स्कार गरियो निकै शो’कमग्न बातावरण थियो । परिवारमा घ’टना भएको थाहा पाएपछि कान्छा छोरा दुवईवाट फर्किएका हुन् । उनले यस्तो घट’नाको कल्पना पनि गरेका थिएनन् । उनी यस्तो दृ’ष्य देखेर निकै भक्का,’निए । इता’जा खब’रबाट ।