
काठमाडौँ / एमसीसीको विरो’धमा प्रदर्शन गर्ने पाँच जनालाई प्रह’रीले प’क्राउ गरेको छ । आज बुधबार राष्ट्रिय अभियानले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीविरुद्ध बानेश्वरमा विरो’ध प्र’दर्शन गरेको हो ।
वि’रोध प्रर्द’शनमा प्रह’रीले ध’रपकड गरी पाँच जनालाई पक्रा’उ गरेको हो । वि’रोध प्र’र्दशनमा प्रद’र्शनकारीले एमसिसी खारे’ज गर, दला’ल गृहमन्त्री रा’जिनामा दे , अमेरिकी द’लाल मु’र्दावाद जस्ता ना’रा लगाएका थिए ।
दिउँसो महाराजगञ्जस्थित अ’मेरिकी दुतावासमा पुगेर एमसीसी रा’ष्ट्रघाती सम्झौता भएको उल्लेख गर्दै खा’रेज गर्न दवा’व दिईरहेका उनीहरुलाई प्र’हरीले निय’न्त्रणमा लिएको हो ।
प्रदर्शनका’रीले दुतावास अगाडिको सडकमा उभिएर ‘रा’ष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ भन्नेलगायतका च’र्का ना’राबाजी गरेका थिए ।
यो पनि,
नदीजन्य सामग्री उ’त्खननको वि’रोधमा स्थानीयवासी
कास्कीको दक्षिण–पूर्वस्थित पोखरा महानगरपालिका– ३२ को दक्षिण भाग, तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ र २ तथा रुपा गाउँपालिका – ५ को पश्चिम भागको फुस्रे, ताल र खुदी खोलाको नदी तट र जलाधार क्षेत्रबाट नदीजन्य सामग्री उत्खनन गर्ने प्रयास भइरहेको भन्दै यहाँका स्थानीयवासीले वि’रोध गरेका छन् ।
यस वर्षदेखि ताल र खुदी खोलाको बगरबाट नदीजन्य सामग्री उत्खनन तथा बिक्रीवितरण गर्ने गरी पोखरा महानगरपालिकाबाट ठेक्कापट्टाका कार्य अघि बढाउन थालिएको भन्दै त्यसको जनस्तरबाट वि’रोध भएको हो ।
विगतदेखि नै उक्त जलाधारबाट प्रभावित पोखरा–३२ का ढोडबेँसी, मालेपाटन, मालमूल, तल्लो गगनगौँडा गाउँ, रुपा गाउँपालिकाको देउराली फेदी, सहेला गाउँ तथा शुक्लागण्डकीको सेराबेँसी, एक्लेखेत, कोत्रे गाउँ भूक्षय तथा खोलाको क’टानलाई नि’यन्त्रण गर्न प्रयास गर्दै आएको भू-क्षय जलाधार तथा वातावरण संरक्षण समितिले औपचारिक रुपमा नै सम्बन्धीत निकायमा पत्राचारसहित ध्या’नाकर्षण गराएको अध्यक्ष शिवबहादुर थापाले जानकारी दिनुभयो ।
“यसै वर्षदेखि ताल, खुदी खोलाको बगरबाट नदीजन्य सामग्री उत्खनन र बिक्रीवितरण गर्ने गरी पोखरा महानगरपालिकाबाट ठे’क्कापट्टाका काम अघि बढाउन खोजिएको भन्ने कुराले हामीलाई ग’म्भीर बनाएको छ”, उहाँले भन्नुभयो, “नदीजन्य पदार्थ उत्खनन गर्दा जलाधार क्षेत्र छेउछाउका बस्ती अति जो’खिममा परी बा’ढीपहिरोमा बग्ने नि’श्चित प्रायः छ ।”
समितिले यस सम्बन्धमा गण्डकी प्रदेश प्रमुखको कार्यालयसहित सम्बद्ध कास्की र तनहुँका जिल्ला प्रशासन कार्यालय, भूक्षय तथा जलाधार कार्यालय, सम्बन्धित नगरपालिका, प्र’हरी कार्यालय आदिमा ध्यानाकर्षणसहित पत्राचार गरिसकेको समितिका सचिव विन्दुराज तिवारीले बताउनुभयो ।
यस जलाधार क्षेत्रकै संरक्षणका लागि २०६९ सालमा समिति गठन गरी त्यसयता जलाधार नियन्त्रण एवं संरक्षणका गतिविधि अघि बढाइएको समितिका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।
जलाधार क्षेत्रको नदीजन्य पदार्थ उ’त्खनन गर्दा चाँडै नै यस क्षेत्रका बस्ती स’ङ्कटमा पर्ने भएका कारण यसतर्फ सरोकारवाला निकायको तत्काल ध्यान पुग्नु जरुरी रहेको उहाँको भनाइ छ ।