मंगलबार ०७ चैत्र २०७९

संखुवासभा / सङ्खुवासभाको मादी–१ उम्लिङमा भएको घ’ट्ना प्रकर’णमा प्र’हरी टोलीले गरेको अ’पराध अनुस’न्धान प्रगतितर्फ उन्मुख रहेको बताइएको छ ।

अहिलेसम्म कसैलाई प’क्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सू’क्ष्म अनुस’न्धान प्रगतितर्फ उन्मुख रहेको घटनास्थ’लमा अनुस’न्धानमा परिचालित सङ्घीय एकाइ प्र’हरी कार्यालय धरानका प्रह’री उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।

सो घट’नाको अनुस’न्धानमा प्रह’री उपरीक्षक दाहालको नेतृत्वको विशेष टोली सहित केन्द्रीय अनुस’न्धान ब्युरो (सिआइबी), प्रदेश प्रह’री कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्रह’री कार्यालय सङ्खुवासभा र इलाका प्रह’री कार्यालय चैनपुरको टोली सहित करिब ३५ जना परिचालित रहेको पनि प्रह’री उपरीक्षक दाहालले जानकारी दिए ।

गम्भीर प्रकृतिको घ’ट्ना भएको कारणले फराकिलो रुपमा अनुस’न्धान गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर ठुलै अनुस’न्धान टोली घटना’स्थलमा परि’चालन भएको प्रह’रीले जनाएको छ ।

अनुस’न्धानको क्रममा मृ’तकको घरमा लु’टपा’ट नभएको पनि प्रह’रीको भनाइ छ । ‘हामीले घट’नास्थल र घर भित्र खा’नतलासी गर्दा ४ लाख ७१ हजार रुपियाँ र केही सुनका ग’रगहना सुरक्षित रुपमा फे’ला परेकोले पनि त्यहाँ कुनै लु’टपा’ट भएको देखिँदैन ।

उन्लिङस्थित खोलागाँउमा गत सोमबार तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको श’व फे’ला परेको थियो । यसैबीच छ जनाको श’वको धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा पोस्टमार्टम प्रारम्भ गरिएको छ ।

प्रतिष्ठानका फोरेन्सिक विभागका चिकित्सक डा. विकास शाहले घट’नाको विस्तृत जानकारी लिने काम सकेर श’वको पो’स्टमार्टम प्रारम्भ भएको बताए ।

घट’नाको प्रा’रम्भिक र घट’नास्थलको सूक्ष्म अनुस’न्धानसँगै प्रह’रीले ह’त्या भएको दुई दिनपछि मृ’तकको श’व उठाएर पो’स्टमार्टमका लागि प्रतिष्ठान पठाएको थियो । सोमबार बिहान ९ बजेतिर छिमेकी रामबहादुर खतिवडालाई फोन आयो, ‘कार्की आमै फेरि वि’रामी भइन्, झारफूक गर्न तुरु’न्त जानु पर्‍यो ।’

उनका अनुसार बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की बेलाबेला मु’र्छित भइरहन्थिन् । केही वर्षअघि मानिसहरुले मृ’त्यु भइसकेको भनेर घा’ट लैजाने पनि तयारी गरेका थिए । तर एकाएक हो’श आयो । सोमबार पनि बौद्धमान पार्वती फेरि बे’हो’ स् भएको भन्ने बुझे र झारफुक गर्ने रामबहादुरलाई खबर गर्न लगाए ।

तर उनी नपुग्दै खबर आयो, ‘कार्की परिवार त स’खाप भइसक्यो ।’ उनले झारफुक गर्ने भनिएकी पार्वतीको सुतेकै ठाउँमा ह’त्या भएको थियो भने अरुका श’व अन्यत्र भेटिएको छ ।

‘गाउँमा कोहीसँग कार्की परिवारको दु’स्मनी पनि थिएन, साह्रै मिलनसार थिए’ रामबहादुर भन्छन्, ‘सबैलाई मा’रेको भनेर ला’श देख्दा पनि प’त्याउन गा’ह्रो परिरहेको छ ।’

अझै ह’त्या कसले किन गर्‍यो भन्ने नि’चोडमा पुगिनसकेको प्र’हरी अधिकारीहरू बताउँछन् । अनुस’न्धान भइराखे पनि निचोडमा पुगिनसकेको प्रदेश नम्बर १ प्रह’री कार्यालयका प्रवक्ता तथा प्रह’री उपरीक्षक नवीन राईले बताए ।

‘त्यहाँबाट थप नि’चोड केही पनि आइसकेको छैन । हाम्रा टोली गएर अनुसन्धान गरिराखेका छन्,’ उनले भने। सुरूमा प्रहरीले आर्थिक कारणले घ’ट्ना भएको हुनसक्ने अनुमान गरेको थियो।

कार्की परिवारले झापामा जग्गा किन्न लागेको थाहा पाएपछि प्रह’रीले त्यसैअनुसार अनुस’न्धान अघि बढायो । जग्गा किन्न लागेको हुँदा घरमा ठूलो रकम हुने र त्यही लु’टपा’ट गर्न ह’ ‘त्या गरिएको हुन सक्ने आशं’का थियो ।

प्र’हरीले तेजबहादुर कार्कीको घरबाट गरगहना तथा नगद सुरक्षित रूपमा फे’ला पारेको छ । घट’नापछि तेजबहादुरका छोरा नरेश दुबईबाट नेपाल फर्किएका छन् । उनी गएराति धरान आइपुगेको मृ’तकका आफन्त विनोद कार्कीले बताए ।

‘हिजो राति दुबईबाट कान्छो दाइ नरेश फर्किनुभएको छ । अहिले धरानमा पो’ष्टमार्टम कक्षमा हुनुहुन्छ,’ उनले भने,’मलेसियाबाट अर्को दाइ पनि आउने कुरा त छ । तर फ्लाइटको कुरा मिलिरहेको छैन । सायद शनिबारसम्म आउनुहुन्छ ।’

विनोदका अनुसार पो’ष्टमार्टम सकिएपछि बुधबार नै उनीहरूको दा’हसंस्कार गर्ने तयारी भइरहेको छ । कार्की परिवारको आर्थिक हैसियत सामान्य थि’यो । उनीहरू ढुंगामाटोको घरमा ब’स्थे । जेठा छोरा रमेश अहिले मलेसियामा छन् । उनीहरू डेढ वर्षदेखि विदेशमा थि’ए ।

घरमा भएका ६ जनाको यो घ’ट्ना हुँदा ९० वर्षीय वृद्ध बौद्धमान जो’गिएका थिए । बौद्धमान आँखा मधुरो देख्छन् भने सामान्य आवाज सुन्दैनन् ।

अघिल्लो साँझ ६ बजे सु’तेका उनलाई बिहान छिमेकीले उठाउन आएपछि मात्रै घ’टनाबारे थाहा पाएका थिए । छिमेकीले वडाध्यक्षलाई फोन गरेर प्र’हरीलाई खबर भएको थियो ।

२७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया