बिहिबार ११ आश्विन २०८०

काठमाडाैँ / संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा अज्ञा’त स’मूहले बिभ’त्स ह’त्या गरिएको ६ ज’नाको दाहसं’स्कार इटहरीस्थित बु’ढीखोला घा’टमा ग’रिने भएको छ ।

सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा परिवारको नै ह’त्या गरिएको अ’वस्थामा फे’ला परेका ६ जनाको श’वको पो’ष्टमार्टम आज भएसंगै दाहसं’स्कार भो’लि गरिने भएको हो ।

६ वटै श’वको पो’ष्टमार्टम पाँच घण्टा लगाएर गरिएको थि’यो । डा. विकास साहको नेतृत्वमा ६ जनाको टोलीले बिहान १० बजेदेखि ३ बजेसम्मको समय लगाएर पो’ष्टमार्टम गरिएको हो ।

घ’टनापछि पो’ष्टमार्टमका लागि श’व बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्या’इएकाले यतै अ’न्त्येष्टि गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

अ’न्त्येष्टिका लागि तेजबहार कार्कीका कान्छा छोरा रमेश कार्की धरान आइपुगेका छन् ।

सोमबार स्थानीय बौदमान का’र्कीकी श्री’मती ८४ वर्षी’य पार्वता कार्की, ५८ व’र्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षी’या बुहारी कमला कार्की, बौद्धमानकी नातिनि बुहारी ३२ वर्षी’या रञ्जना कार्की, ११ व’र्षका पनाती दीपेन कार्की र ७ वर्षी’या पनातिनि गोमा कार्कीको अज्ञा’त समु’हले ह’त्या गरेको थि’यो ।

४०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया