सोमबार २० मंसिर २०७८

काठमाडौ / संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको तीन पुस्ताकै वंश ना’श हुने गरि भएको ह’त्याकाण्डको बारेमा प्रह’री प्रगति नजिक पुगेको छ । क्रु’र मानिएको ह’त्याकाण्डको अनुस’न्धानमा प्रह’रीले धेरै तथ्यहरुलाई फे’ला पारेको बताइएको छ ।

गत सोमबार ह’त्या भएको ३ घण्टापछि सूचना पाएको प्रह’रीलाई घट’नास्थल पुग्न पनि ३ घण्टा नै लागेको थियो । जिल्ला प्र’हरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीसहितको टोली साँझ ५ बजे र प्रदेश प्रह’री कार्यालयबाट गएको टोली साँझ ७ बजेतिर घट’नास्थलमा पुगेको थियो ।

भौगोलिक विक’टताका कारण घटना’स्थलमा ढिला पुगेका प्रह’रीले श’वहरु य’त्रतत्र सर्व’त्र छ’रपस्ट भएर ढ’लेका फे’ला पारेका थिए । सोमबार घट’नास्थल पुगेको प्रह’रीको टोलीले मंगलबार बिहानबाट घट’नाको अनुस’न्धान अघि बढाएको थियो ।

संघीय प्र’हरी इकाइ कार्यालय धरानबाट प्रह’री उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली सोमबार रा’ति अबेर मात्र घट’नास्थल पुगेको र पानी परिरहेको कारण मंगलबार विहानदेखि अनुस’न्धान आरम्भ गरेको थियो ।

घरका सबैभन्दा अग्रज व्यक्ति ८५ वर्षीय बौद्धमान कार्कीबाहेक सामूहिक ह’त्या भएकाहरूमा ५८ वर्षीय तेज कुमार कार्की, ५१ वर्षीय कमला कार्की, २६ वर्षीय रञ्जना घिमिरे कार्की , ९ वर्षीय दिपने कार्की र ३ वषीय गोमा कार्कीको श’व तीन फरक फरक स्थानमा फे’ला परेको थि’यो ।

आँखा देख्न र कान सुन्न नस’क्ने बौद्धमान भने सकु’शल रहेका छन् । घट’नाबारे उनलाई स्थानीयले सोधपुछ गर्दा उनले मेलापातमा गएको होला भनेर भनेका थिए ।

घटनास्थ’लमा प्रह’रीले ह’त्या भएको क्षेत्रलाई नियन्त्र’णमा लिई क’डाइ गरेर सुरक्षित राखेको छ । अपरा’धीसम्म पुग्न सहज होस भन्ने हेतुले प्र’हरीले प्राविधिक अनुस’न्धान अघि बढाउन घ’टना भएकै दिन श’वलाई नउठाउने निर्णयमा गरेको थियो ।

अनुस’न्धानमा ट्रयाकर डग’ लैला र पिकुको प्रयोग :

ग’म्भीर र रह’स्यमय प्रकृतिको ह’त्याकाण्ड भएकोले अनुस’न्धानलाई सुरु देखि प्रभावकारी बनाउन प्रदेश प्र’हरी कार्यालय विराटनगरबाट गएको टो’लीले तालिमप्राप्त कु’कुर साथमा लगेको थियो ।

ट्रयाकर डग’ मानिने यी तालिम प्राप्त कु’कुर लैला र पिकुलाई अनुस’न्धानमा सहभागी गराइएको छ । यी दुबै कु’कुर घटनास्थ’लको गन्ध सुँ’घेर अ’पराधी पत्ता लगाउने क्षमता भएका विशेष तालिमप्राप्त सहयोगी हुन् ।


ह’त्या हुनबाट बाँ’च्न सफल ८५ वर्षीय बौद्दमान कार्की

तर हालसम्मको अनुस’न्धानमा यी दुई कु’कुरले पनि कुनै संकेत दिन सफल हुन सकेका छैनन् । तर अनुस’न्धानको क्रममा धेरै तथ्य फे’ला परेको दा’वी गर्दै प्र’हरीले अहिले नै ती विषय वस्तुहरु सार्वजनिक गर्न नमि’ल्ने बताएको छ ।

डिएसपी कुँवरको टोली घट’नास्थलमा :

अनुस’न्धानलाई थप प्रभा’वकारी बनाउँन प्र’हरीको केन्द्रीय अनुस’न्धान ब्यूरो (सीआईबी) को टोली घट’नास्थल पुगेको छ । सीआईबीका डीआईजी धिरजप्रताप सिंहका अनुसार डीएसपी रुगम कुँवरको कमा’ण्डमा तीन जनाको टोली मंगलबार संखुवासभा पठाइएको हो ।

घ’टनाको निकै सुक्ष्म अध्ययन भइरहेको र घ’टना निकै गम्भीर, जघ’न्य प्रकृ’तिको र रहस्यमय देखिएको प्रदेश नम्बर एक प्र’हरी कार्यालयका प्रमुख डीआइजी अरुणकुमार विसीले बताएका छन् ।

गाउँबाट हरा’एका व्य’क्तिहरुको बारेमा सोधपुछ थालियो :

अनुसन्धानको क्रममा प्रहरीले बुधबार विहानसम्म दर्जनौं व्यक्तिलाई बोलाएर बयान लिइसकेको छ । शं’कास्पद मा’निएका व्यक्तिहरूलाई प्र’हरीले अनुस’न्धानको दा’यरामा ल्याइसकेको छ । घट’नापछि गाउँबाट ह’राएका र गाउँमा नदेखिएका व्यक्तिबारे प्रह’रीले सोधीखोजी थालेको छ ।

प्रह’रीले स्याक आईडी, ल्याक आईडी हेर्ने काम समेतको विश्लेषण गरिरहेको बताइएको छ । प्रह’रीले घ’टना भएको आसपासको समयमा त्यसक्षेत्रमा सक्रिय मोबाइल फोनहरुको रेकर्डमाथि पनि अनुस’न्धान थालेको छ । प्राविधिक पाटोमा सहयोग गर्न केन्द्रीय अनुस’न्धान ब्यू’रो (सीआईबी) का डीएसपी रुगम कुँवर नेतृत्वको टोली खटि’एको छ ।

तीजपछि जग्गा किन्ने तयारीमा थियो कार्की परिवार :

घट’नामा मा’रिएका कार्की परिवार तीजपछि झापामा जग्गा किन्ने तयारीमा जुटेको थियो । जस्का लागि केही रकम बैनाबट्टा गरिसकेको र जग्गा किन्ने प्रयोजनका लागि ८० लाख जम्मा गरेको थियो । यस्को कारण घट’नालाई धेरैले आर्थिक पाटोसँग जोडेर हेरेका थिए ।

तर अनुस’न्धानको क्रममा घर भित्र १५ तोला सुन र लगभग ५ लाख नगद भेटिएपछि घ’टनामा आर्थिक पाटो नजोडिएको खुलेको छ । जस्को कारण आशं’का गरिएको आर्थिक विषय अनुस’न्धानमा कमजोर बनेको छ । घट’नामा मा’रिएका तेजबहादुर कार्कीले उनका भाइ भुवनसिंह कार्कीसंग मिलेर झापामा जग्गा किन्ने तयारी गरेका थिए ।

घट’नाको अनुस’न्धानमा सं’लग्न संखुवासभाका डिएसपी लालध्वज सुवेदीले चो’री वा लुटपा’टलाई जोडेर घट’नालाई हेर्ने प्रयास गरेपनि त्यस्को पुष्टि नभएको बताए ।

अब बाँकी शिराबाट अनुस’न्धान थालिएको पनि सुवेदीको भनाइ छ । मंगलबार बिहान कु’कुरबाट अनुसन्धान गराइएपछि श’व पो’ष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्याइएको छ । न्यु’ज 24 ने’पालबाट ।

२३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया