शनिबार २३ मंसिर २०८०

संखुवासभा / सङ्खुवासभामा एउटै परिवारमा ह’त्या भएका ६ जनाकोे श’व परीक्ष’णका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

घटनास्थ’लबाट मु’चु’ल्का उठाएर श’व धरान लगिएको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ । अ’ज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार ह’ ‘त्या गरेको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको ह’ ‘त्या भएको थियो ।

अनुस’न्धानका क्रममा मंङ्गलबार घ’टना अनुसन्धान गर्ने क्रममा घटनास्थ’लबाट १५ तोला सुन, तीन लाख रुपैँया रकम फे’ला परेको जिल्ला प्र’हरी कार्यालय सङ्खुवासभाका प्र’हरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदी ले जानकारी दिए ।

आइतबार रा’ती भएको एकै परिवारका छ जनाको ह’त्या घ’ट्नामा सं’लग्न अ’परा’धी पत्ता लगाउन सङ्घीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट दुईवटा तालिम प्राप्त कु’कुर समेत ख’टाइ अनुस’न्धानमा निरन्तर लागिरहेको जनाइएको छ ।

अनुस’न्धानका क्रममा घटनास्थ’लबाट बेलुकीपख कु’कुरले स’र्च गर्ने क्रममा एक थान फोन समेत फे’ला परेको प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवेदीको भनाई छ ।

उहाँका अनुसार मंङ्गलबार विहान घटनास्थ’लमा नेपाल प्र’हरीको केन्द्रीय अनुस’न्धान ब्यु’रोबाट प्रहरी नायव उपरिक्षक (डिएपी) रुकमबहादुर कुँवरको कमान्डमा रहेको टो’ली घट’नास्थल पुगेर अनुस’न्धानको प्रक्रियालाई झनै फराकिलो रुपमा अगाडि बढाइएपछि घटनास्थ’लबाट उक्त सामानहरु फे’ला परेको जनाइएको छ ।

उक्त घट’नामा सं’लग्नता दाे’षीको खोजी कार्य जारी रहेको र अ’परा’धी पत्ता लगाएर चाँडै कार’बाहीको दायरामा ल्याउन निरन्तर अनुस’न्धानमा लागि परेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

घट’नाको सत्य तथ्य छिटो भन्दा छिटो पत्ता लगाउन निरन्तर अनुस’न्धान जारी राखेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । घट’नामा सं’लग्न हुन सक्ने अ’परा’धी फ’रा’र हुन नदिन सोमबारबाटै सङ्खुवासभाका सबै ना’काहरुमा प्र’हरी परि’चालन समेत गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

तेजबहादुरका दुई छोराहरू वैदेशिक रोजगारीमा छन् । जेठो छोरा रमेश र नरेश दुवै मलेसिया छन् । रमेशकी श्रीमती रञ्जनाको यसै घट’नामा परेकी छन् । नरेशकी श्रीमती मुना भने झापामा बस्छिन् ।

‘धन कमाएर परिवार चलाउन विदेश गएका छोराहरूलाई अब हामीले कसरी खबर सुनाउने ?’ छिमेकी लक्ष्मीभक्तले पी’डा सुनाए, यो परिवारको छरछिमेकका कसैसँग झै–झ’गडा पनि थिएन। मिजासिला थिए। यो त रह’स्यमय घट’ना भयो ।’

तराईमा जग्गाको बैना गरेर बौदमानको परिवार जग्गापास गर्न जाने तयारीमा थियो । जग्गापास गर्न लागेको खबर पाएकाले घरमा पैसा राखेको हुन सक्ने आशं’कामा उनीहरूको यो घ’टना भएको हुनसक्ने स्थानीयको अनुमान छ । तीजपछि उनीहरू तराईमा जग्गापास गर्न जाने तयारीमा रहेको मृ’तकका आफन्तले बताएका छन् । इता’जा खब’रबाट ।

१२७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया