आइतबार १९ मंसिर २०७८

सङ्खुवासभा / सङ्खुवासभामा एउटै परिवारका ह’त्या भएका ६ जनाकोे श’व परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

घ’टनास्थलबाट मु’चुल्का उठाएर श’व धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञा’त समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार ह’त्या गरेको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धा’रिलो ह’तियार प्रयोग गरी ह’त्या भएको थियो ।

घटना’स्थलमा अहिले प्रह’री नायब उपरीक्षक भीम दाहालको नेतृत्वमा रहेको अनुस’न्धान टो’लीले तालीमप्राप्त कु’कुरसहित अनुस’न्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टो’ली पनि घटनास्थ’लमै छ ।

हालसम्म घट’नामा संलग्न दो’षी पत्ता लाग्न नसकेको प्रनाउ सुवेदीले जानकारी दिनुभयो । उक्त क्षेत्रका विभिन्न नाका सि’ल गरेर ह’त्यामा संल’ग्नको खो’जी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया