
काठमाडौ / संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परि’वारका ६ ज’नाको मृ’त्यु भएको घ’टनाको अनुस’न्धानका लागि तालिमप्राप्त कु’कुर सहितको प्र’हरी टोली प’रिचालन गरिएको छ ।
घ’टना कसले गरायो भन्ने खुलेको छैन । प्र’हरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर घ’टनामा संलग्न ब्यक्तिको खोजी थालेको छ ।
घट’नाको जानकारी पाएलगत्तै अनु’सन्धानका लागि संघीय प्र’हरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कु’कुर सहितको टो’ली घट’नास्थल पुगेको हो ।
‘घ’टनाको जानकारी प्राप्त भएलगत्तै एसपीको टोली कु’कुर लिएर घट’नास्थल गएको हो । तालिम प्राप्त कुकु’रको सहयोगमा घट’नाको सुक्ष्म अनुस’न्धान हुनेछ।’
घट’नामा सं’लग्न व्यक्ति र घ’टनाको वास्त’विकता चाडै बाहिर ल्याउने प्र’हरीले जनाएको छ । प्र’हरीले घ’टना सं’लग्न नउ’म्किउन् भनेर स’तर्कता अ’पनाएको छ । प्र’हरीले ना’का ब’न्द गरेर घ’टनामा संल’ग्नको खो’जी गरेको छ ।
प्रह’रीका अनुसार ६ जनालाई धा’रिलो ह’तियारले प्र’हार गरिएको प्र’हरीले जनाएको छ । परिवारका केही सदस्यको घर भित्र र केहीको श’व घर बा’हिर फे’ला परेको छ ।
परिवारका एक जना वृद्ध सदस्य भने जो’गिएको प्र’हरीले बताएको छ । उनी आँ’खा पनि न’देख्ने र कान पनि नसु’न्ने अवस्थाका रहेको बताइएको छ ।
प्रह’रीका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित परिवारका ६ ज’नाको श’व फे’ला परेको हो । घ’टनामा ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षी’या बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षी’या नातिनी गोमा कार्की मृ’त अवस्थामा भेटिएका छन् ।
यसैगरी जिल्लाको प्र’हरीको टोली पनि घटनास्थ’लतर्फ गएको छ । घ’टना भएको घर गाउँको एका’न्तमा रहेको बताइएको छ । घ’टना गएराति नै भएको अनुमान गरिएको छ भने बिहानमात्रै प्रह’रीले खबर पाएको थियो । तस्बिर:- फा’ईल ।