
काठमाडौ / ‘हाम्रो नेपाल हामी नेपाली’ ले एमसिसी सम्झौतावि’रुद्ध आज (मंगलबार) ४ बजे लगनखेल बसपार्कमा विरो’धसभा ग’र्ने भएको छ । हिँजो सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो घो’षणा गरेको हो । संस्थाले आज (भदौ २२ गते) साढे २ बजे सातै प्र’देशमा विरो’ध सभा गर्ने जानकारी दिएको हो ।
कार्यक्रममा ‘हाम्रो नेपाल, हामी नेपाली’ का संयोजक तथा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले राजनीतिक दलका नेताहरूले एमसीसीको बारेमा हाँ’स्यास्पद व्या’ख्या गर्दै हिँडेको आ’रोप लगाएका छन् ।
उनले भने,‘अमे’रिकाका आ’न्तरिक स्वा’र्थको कारण आज नेपा’ललाई फसा’ईँदैछ ।’ अमे’रिकाको स्वा’र्थले नेपाल स’क्किने उनको भनाई थियो । उनले यसअघि नेपाली जनताले गरेका आ’न्दोलन सत्ताको लागिमात्र थियो भन्दै अब हुने आ’न्दोलन देशका लागि हुने पनि बताए ।
उनले भने,‘अब विदेशी दला’लको वि’रुद्ध सबै सडकमा झ’र्नुपर्ने दिन आएको छ । अब अमे’रिका नै नेपालमा छि’र्दैछ, अब चुप ला’ग्नुहुँदैन । देश नै नर’हे कहाँ बस्नु’हुुन्छ तपाईहरु ?’
उनले अमे’रिकाले नेपालीहरुबीच झ’गडा लगाएर देश हातमा लिन लिन खो’जिरहेको आ’रोप लगाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसीका दला’लहरुलाई रिपोर्टर्स क्लबबाटै ७७ पृष्ठ लामो एमसीसी स’म्झौता पढेर सुनाउन समेत चु’नौती दिए । उनले भने,‘ तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको देशका लागि के योगदान छ ?’
उनले २३ गते सदनको बैठकमा गगन थापाले यसको विरु’द्धमा आवाज उठाउने विश्वास गर्दै बोल्नको लागि आग्रह समेत गरे । उनले सदनमा एमसीसीको वि’रुद्ध बोल्न भीम रावललाई पनि आ’ग्रह गरे ।
एमसिसी’विरुद्ध अभियानमा समर्थन गर्ने सबैलाई सड’कमा आउन आग्रह गरे । उनले ‘एमसीसी स’म्झौता’ लाई नेपाललाई अफगा’निस्तानमा लैजाने बाटो हो भन्दै एम’सीसी संसद्बाट पारित गर्नै परेमा श’र्तहरु संशो’धन गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा ‘हाम्रो नेपाल, हामी नेपाली’ का केन्द्रीइ सह–संयोजक विजयी खड्गीले एमसीसी खा’रेज गर्नुपर्ने बताए । ‘प्रधानमन्त्री शेरबहादुर देउवा, माधब नेपाल, केपी शर्मा ओली, बाबुराम भट्टराईले दे’श बे’च्न ल्याएको एमसिसी हो ।’
उनले भने,‘यी पाँच ने’तालाई घ’रभित्र राखेर बाहिर आउन ब’न्द गरेमा मात्र एमसीसी खा’रेज गर्न सकिन्छ ।’ घ’रेलु हति’यार लिएर सबै नेपाली आजैदेखि स’डकमा नि’स्कन पनि उनको आग्रह थियो ।
खड्गीले आजदेखि अमे’रिकाबाट आ’उन लागेका नेताहरुलाई रुख ढा’लेर सडक अब’रुद्ध गरेर प्र’वेश गर्न न’दिने चे’तावनी दिए । संसद् भवन घे’राउ गर्ने पनि कार्यक्रम रहेको समेत उनले जानकारी दिए ।
एमसीसीको बि’रुद्धमा बोल्नेलाई प्रधानमन्त्री देउवाले कार’बाही गर्ने भनेकोमा आ’पत्ति जनाउदै उनले आफूहरुलाई छो’एर देखाउन समेत चे’तावनी दिए ।
कार्यक्रममा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले कार्यक्रममा बोल्दै एमसिसी’विरुद्ध चलाएको अभियानमा साथ दिन र विदे’शीको क्रि’डाबाट जोगाउन सड’कमा उ’त्रिन सबैलाई आ’ग्रह गरे ।
१ वर्ष अगाडी आफूहरुले अ’मेरिकी दुतावासमा २ पटक घे’रेको स्मरण गराउदै अहिले सबै जनताको साथ पाउने खड्काले विश्वास गरे । उनले सबैलाई एक ढि’क्का भएर लाग्न आ’ग्रह गरेका छन् ।
अमेरि’की शा’सकले नेपाली नेता ब’न्दी बनाएर जब’रजस्त पास गर्न दबा’ब दिएको उनको आ’रोप थियो । उनले वी’र गोर्खालीलाई विदेशीको द’लाली बनाउन खोजिएको भन्दै सबैजना सड’कमा आउनुपर्ने धारणा राखे । देशलाई ब’चाउने हो भने युवाहरु पार्टीको सदस्यता च्या’तेर स’डकमा आउनुपर्ने उनको भनाई थियो ।
राष्ट्रिय शक्ति नेपालको प्रवक्ता अनिल योगीले नेपाली राजनीति दलका नेताहरुले जनताको प’क्षमा काम नगरेको बताएका छन् । विदेशीहरुले नेपाल मा’स्नलाई विभिन्न किसिमका मानिसहरु (नेता, पत्रकार, व्यापारी) हरुलाई हात लिएको समेत आ’रोप लगाए ।
विदेशीहरुले प्रविधि नेपाल पठाएको हुनाले जनता सुसुचित हुन पाएको समेत उल्लेख गरे । नेपालीको छा’तिमाथि बु’ट ब’झार्न खोज्ने नेतालाई कदापी स्विकार्न नहुने उनको धारणा थियो ।
उनले युवाहरुलाई आग्रह गर्दै भने,‘नेताहरु वि’देशीका द’लाल हुन्, यिनीहरुले वि’देशबाट अवै’ध पै’सा लिएका छन् । यिनीहरुसँग टन्न पैसा छ । यदि तपाईहरु नेपालको सन्तान हो भने पैसा नेताहरुको खा’नुहोस् । तर, हामीसँग एमसिसी’विरुद्ध अभिया’नमा सहभागी हु’नुहोस् ।’
‘हाम्रो नेपाल हामी नेपाली’को आज हुने वि’रोधसभा हुने स्थानहरु यस
प्रकार निर्धारण भएको छ :
– भाद्र २२ गते दिउँसो २ बजे ३० सुनसरीमा आमसभा
– भाद्र २२ गते प्रदेश २ महोत्तरीको बदिवास चोकमा
– भाद्र २२ गते बाग्मती प्रदेशको चौबिसकोटीमा
– भाद्र २२ गते गण्डकी खैरेनीटारमा
– भाद्र २२ गते लुम्बिीनी प्रदेशको बाँकेको कोहलपुर चौराहाका
– भाद्र २२ गते कर्णालीको विरेन्द्र नगर सुर्खेतमा
– भाद्र २२ गते सुदरपश्चिम प्रदेशमा धनगडीको चौराहामा
– काठमाडौंमा आज २२ गते दिउसो ४ बजे लगनखेल बसपार्कमा ।
(रिपो’र्टर्स नेपा’लबाट।)