
संखुवासभा / संखुवासभामा अ’ज्ञात समुहद्वारा एकै परिवारका ६ जनाको ह’त्या भएको छ । जिल्लाको मादी नगरपालिका-१, खोला गाउँका तेजबहादुर कार्की परिवारको अ’ज्ञात समू’हद्वारा बंश नै ना’श गरिएको हो ।
धा’रिलो ह’तियार प्रयोग गरी ह’त्या गरिएको अवस्थामा परिवारका सबै जनाको श’व फे’ला परेको जिल्ला प्र’हरी कार्यालय खाँदबारी संखुवासभाले जनाएको छ ।
ह’त्या गरिएकामा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् । सबैको धा’रिलो ह’तियार प्रयोग गरि ह’त्या गरिएको प्रा’रम्भीक अनुस’न्धानमा देखिएको प्रह’रीले जनाएको छ ।
विहान अबेरसम्म घरको दैलो नखु’लेपछि छिमेकीले तेजबहादुरलाई बा’हिरबाट बोलाएका थिए । तर, भित्रबाट कुनै प्रतिक्रिया नआएपछि अबेर गरी छिमेकीले प्रह’रीलाई जानकारी गराएका थिए । हाल प्रह’रीले घट’नास्थललाई सुरक्षित राखेर अनुस’न्धान अगाडी बढाएको छ । तस्वीर:- फाईल ।