शनिबार ११ चैत्र २०७९

पर्वत / यहाँका विभिन्न ठाउँमा पहिराले पुरिँ’दा ५ ज’नाको मृ’त्यु भएको छ भने ३ ज’ना पु’रिएर बेप’त्ता भएका छन् । गएरातिको भी’षण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरि’एकामा दुई जना मृ’तावस्थामा फे’ला परेका छन् ।

पहिरामा पु’रिएका एकै घरका पाँच जनामध्ये १५ वर्षी’या विमला पौडेल र ११ व’र्षीया विनिता पौडेलको श’व निकालिएको छ । घरका तीन जना बे’पत्ता रहेको हुनाले खो’जी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरामा पु’रिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको श’व फे’ला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरामा पु’रिएर ५० वर्षी’या ठुलीमाया थापाको मृ’त्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भी’षण वर्षाका कारण क्ष’ति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ । न्यु’ज 24 नेपा’लबाट ।

६३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया