
काठमाडौं / सैनिक हुद्दा गुरुङको ह’त्या आ’रोपमा एक सैनिक जवानलाई ज’न्मकैद फै’सला सुनाइएको छ । गुरुङको ह’त्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कै’द स’जाय गर्ने नेपाली सेनाको समरी जनरल सैनिक अ’दालतले निर्णय गरेको हो ।
ढकाललाई सैनिक अ’दालतले २५ वर्ष कै’द स’जाय सुनाएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी गराए । उनका अनुसार सैनिक अ’दालतले बुधबार ढकालविरूद्ध फै’सला गरेको थियो ।
उनका अनुसार ढकाललाई भविष्यमा सरकारी सेवाका लागि अयो’ग्य रहने फै’सला पनि भएको छ । गत साउन साउन ७ गते भरतपुर महानगरपालिका वडा नम्बर १७ शारदानगरस्थित सिमल डाँडामा हुद्दा गुरुङको ह’त्या भएको थियो ।
त्यस्तै ढकालको बयानबाट उनले एसएमजी ह’तियार चो’रेर साथीलाई गो’ली हा’नेको खु’लासा भएको थियो । उक्त घट’नामा सेनाले यही भदौ ९ गते समरी जनरल सैनिक अदा’लत गठन गरेको थियो । न्यु’ज 24 नेपा’लबाट ।