सोमबार ०३ माघ २०७८

काठमाडौं / एमसीसी खारेज राष्ट्रिय अभियानले एमसीसी सम्झौ’ताको संसदीय अनुमोदन प्रक्रिया र’द्द गर्नुपर्ने र एमसीसी कार्यन्वयन सम्झौ’ता खारेजीको मा’ग गरेका छन् ।

अभियानले एमसीसीको खारेजीको मा’ग गर्दै प्रधानमन्त्री कार्यालयमा मा’गपत्र बुझाउन गएको हो । तर, आफूहरुको ज्ञापन–पत्र बुझ्न प्रधानमन्त्री कार्यालयले आ’नाकानी गरेको अभियानका संयोजक निर्ग नविनले बताए ।

उनले भदौ १९ गतेसम्म सरकारले मा’ग पूरा नगरे स’शक्त सं’घर्ष सुरु गर्ने चेता’वनी दिए । अभियानले विद्युत विधेयक फिर्ता गरी विद्युत प्राधिकरणको निजीकरणका सम्पूर्ण प्रक्रियालाई ब’न्द गर्नुका साथै उर्जा क्षेत्रको नवउदारीकरणको प्रक्रिया तत्काल बन्द गर्नुपर्ने, विद्युत आयोग खा’रेज गर्दै प्राधिकरणलाई अधिकार सम्पन्न बनाउनुपर्ने, प्राधिकरणमा हुने भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका मा’गहरु पनि राखेको छ । न्यु’ज 24 नेपा’लबाट ।

४२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया