आइतबार १७ मंसिर २०८०

झापा / अर्जुनधारा नगरपालिकामा आज सोमबार बिहान एक महिलाको श’व फे’ला परेको छ । आइतबार साँझ आफ्ना श्रीमान नारायण बिश्वकर्मासँग घरझ’गडा भएपछि घरबाट निस्किएकी अन्दाजी ४० वर्षीया सावित्रा खड्का विश्वकर्माको श’व अर्जुनधारा ६ स्थित बिहानी टोलमा आज सोमबार बिहान फे’ला परेको हो ।

खुदुनाबारी घर भएका विश्वकर्मा परिवार लामो समयदेखि अर्जुनधारा ६ मा बसोबास गर्दै आएको स्थानीयले बताएका छन् । उनको श’व आज सोमबार बिहान ८ बजे फे’ला परेको थियो ।

आइतबार साँझ श्रीमानसँग झ’गडा भएपश्चात् उनी घरबाट बाहिर निस्किएको उनका श्रीमान् नारायण विश्वकर्माले बताएका छन् । घरबाट निस्केपछि आफूले खोजी गर्दा पनि उनी फे’ला नपरेको श्रीमान् नारायणले प्र’हरी समक्ष बताएका छन् ।

बेपत्ता निज साबित्रा आज सोमबार बिहान सुजन च्याउ उद्योग नजिकै हातमा पैसा बोकेको अवस्थामा मृ’त अवस्थामा फे’ला परेको प्र’हरीले जनाएको छ । घ’टनाबारे प्र’हरी घट’नास्थलमा पुगेर थप अ’नुसन्धान गरिरहेको इलाका प्र’हरी कार्यालय अनारमणि झापाले जनाएको छ ।

घट’नाबारे अनुस’न्धानका लागि मृत’कका श्रीमान् नारायणलाई प्र’हरीले नियन्त्रणमा लिएको छ । साथै मृ’तकको श’वलाई पो’स्टमार्टमका लागि लैजाने तयारी गरिरहेको प्र’हरीले जनाएको छ । ई’ताजा ख’बरबाट ।

११४० पटक हेरिएको

तपाईको प्रतिक्रिया