
काठमाडौं / सश’स्त्र प्रहरी ब’लले रिक्त पदहरुमा पूर्तिका लागि बिज्ञापन खुला गरेको छ ।
शुक्रबार गोरखापत्रमा भर्ना सम्बन्धी सूचना जारी गर्दै सश’स्त्र प्रहरी बलले जम्मा १,०९५ जनाको बिज्ञापन खुला गरेको छ ।
जसमा सश’स्त्र प्रहरी निरीक्षक ७५, सश’स्त्र प्रहरी सहायक निरीक्षक १३७ र जवानमा सबैभन्दा धेरै ७५५ जना मा’ग गरिएको छ ।
त्यस्तैगरी सश’स्त्र प्रहरी परिचरका लागि १२८ जनाको लागि बिज्ञापन खुला गरिएको छ ।
आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुले आजैबाट असोज १० गते बेलुकी ५ बजेसम्म दरखास्त दिन सक्ने सश’स्त्र प्रहरी ब’ल प्रधान कार्यालयले जनाएको छ ।